पश्चिम रुकुम खबर डटकम

पश्चिम रुकुम खबर डटकम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पश्चिम रुकुम खबर डटकम, College & University, Rukum simlee, Kapurkot.

भुकम्प प्रभावित जाजरकोट लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), ...
04/11/2023

भुकम्प प्रभावित जाजरकोट लगायतका जिल्लाहरुमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माननीय उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत र माननीय पुर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोट रुकुमको लागि प्रस्थान गरि सक्नु भएको छ 🙏

Beautiful nepal 🫡❤️
31/10/2023

Beautiful nepal 🫡❤️

१.प्रश्नपत्र भन्दा पाठ्य पुस्तक ढिला पुग्दा, शिक्षकहरुको आन्दोलन देखिएन।२.गरिब विधार्थीले पोशाक, छात्रवृत्ती, पोषण आदी स...
22/09/2023

१.प्रश्नपत्र भन्दा पाठ्य पुस्तक ढिला पुग्दा, शिक्षकहरुको आन्दोलन देखिएन।
२.गरिब विधार्थीले पोशाक, छात्रवृत्ती, पोषण आदी समयमै नपाउदा शिक्षकहरुको आन्दोलन देखिएन।
अहिले ७० लाख बिधार्थीको पढाई अवरुद्ध पार्दै कस्का लागि सडकमा ? आफ्नै लागि।

मेरा केही प्रश्न छन्:
न्युन आय भएका अभिभावकहरु पनि खाईनखाई भएपनि निजि बिधालयमा किन छोराछोरी भर्ना गरिरहेका छन्?

सामुदायिक बिधालयमा महिनामा ४० हजार तलब खाने भन्दा निजि बिधालयमा महिनामा ४ हजार तलब खाने प्रति किन अभिभावक बढी विश्वस्त छन्?

आफ्ना सन्तानलाई निजि बिधालयमा भर्ना गर्ने अनि सामुदायिक बिधालयमा पढ्नेहरुको मनोबल घटाउने को हुन?

विगत ३० वर्ष यता नेपालको सामुदायिक बिधालयको शैक्षिक गुणस्तर तहसनहस पार्ने र कमजोर जनशक्ति उत्पादन गर्ने को हुन?

वर्षमा मुस्किलले सय दिन कक्षा कोठामा हाजिर भएर २ सय ६५ दिन पार्टीको झण्डा बोकेर हिड्ने को हुन?

(अपवाद: नेपालमा केहि नमुना सामुदायिक बिधालय छन्, निजि बिधालयको भन्दा राम्रो नजिता ल्याउन सफल छन।)

त्यसैले शिक्षकका जायज माग मात्र पुरा गर्नु पर्दछ।

सोमबार बिहान रुकुम पश्चिमको सल्ले विमानस्थलमा एकाएक ठूलो आगो बल्यो।  बिहानै विमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी...
19/09/2023

सोमबार बिहान रुकुम पश्चिमको सल्ले विमानस्थलमा एकाएक ठूलो आगो बल्यो। बिहानै विमानस्थलमा आगो बलेको देखेपछि धेरैले आगालागी वा विमान दुर्घटनाको अनुमान गरे। तर, त्यो वास्तविक आगालागी वा विमान दुर्घटना भने थिएन।

विमानस्थलमा हुनसक्ने विमान दुर्घटना र त्यसपछिको उद्दार, आगालागी नियन्त्रण कसरी गर्ने भन्नेबारे अभ्यास गरिएको हो।

#थप:https://ujelinews.com/archives/29250

रुकुम पश्चिममा गस्तीको क्रममा भिरबाट लडि गम्भिर घाईते भएका प्रहरी जवान सुवाश पौडेललाई  प्रदेश प्रहरी  प्रमुख प्रहरी नायव...
19/09/2023

रुकुम पश्चिममा गस्तीको क्रममा भिरबाट लडि गम्भिर घाईते भएका प्रहरी जवान सुवाश पौडेललाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानीरीक्षक भिम ढकाल ज्यूबाट भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी
मिति २०८० भाद्र ३१ गते, आइतबार ।
मिति २०८०।०५।३१ गते २४:३५ बजे समयमा जिल्ला रुकुम पश्चिम रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नम्बर २ बसन्त डाँडा लगाएत वडा एरियामा गस्ती गई फर्कने क्रममा भिरबाट लडी प्रहरी चौकी पुर्तिमकाँडा, रुकुम पश्चिममा कार्यरत रहेका प्राविधिक प्रहरी जवान सुवाश पौडेल गोरेटोबाटो देखि अन्दाजी २५० मिटर तल खस्दा टाउको,हात खुट्टा लगायत शरीरको अन्य संवेदनशिल अंगहरुमा गम्भिर चोट लागि उपचारको क्रममा मिसन अस्पताल चौरजहारी, रुकुम पश्चिम लगिएको थियो ।
उक्त अस्पतालबाट थप उपचारको लागि रिफर भई कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा ल्याई उपचारत निज प्रहरी जवानलाई आज मिति २०८० भाद्र ३१ गते बिहान कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रीमान् भिम ढकाल ज्यूले भेट गरी स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकसँग जानकारी लिनु भएको छ ।

भोली तिज बिशेष कार्यक्रम कता होला 😒  दर खाने कार्यक्रम त अस्पताल तिर थियो  त्यतै हुन  सक्छ यसो काम को चाचो बाचो  मिलाएर ...
17/09/2023

भोली तिज बिशेष कार्यक्रम कता होला 😒 दर खाने कार्यक्रम त अस्पताल तिर थियो त्यतै हुन सक्छ यसो काम को चाचो बाचो मिलाएर अस्पताल भोली नाचो हेर्न जानु छ भन्दै हुनुहुन्छ उहा श्री ले

बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ 👉सम्पुर्ण बा हरु मा कुशेऔंसी  को शुभक...
13/09/2023

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥

👉सम्पुर्ण बा हरु मा कुशेऔंसी को शुभकामना ।

केहि समयअघि सामाजिक सञ्जालमा  भेलु बाजेका नामले परिचित भेलुबाजे अहिले पत्नी शोकमा परेका छन ।भारतको एक अस्पतालमा उपचारको ...
12/09/2023

केहि समयअघि सामाजिक सञ्जालमा भेलु बाजेका नामले परिचित भेलुबाजे अहिले पत्नी शोकमा परेका छन ।
भारतको एक अस्पतालमा उपचारको क्रममा उनकी पत्नी बिस्ना बुढाको मृत्यु भएको छ ।
मृतआत्मा प्रति चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ ।

पूर्वसभामूख ७० वर्षिय सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टरा...
11/09/2023

पूर्वसभामूख ७० वर्षिय सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिएका छन्। बैकुण्ठबास होस्।

सानीभेरी गाउँपालिका को नौ(९) न. वडामा पर्ने हासिबाङ #हासिबाङ रुकुम पश्चिम photo ghansyam khadka
29/08/2023

सानीभेरी गाउँपालिका को नौ(९) न. वडामा पर्ने हासिबाङ
#हासिबाङ

रुकुम पश्चिम
photo ghansyam khadka

Address

Rukum Simlee
Kapurkot
9860647379

Telephone

+9779825237395

Website

Alerts

Be the first to know and let us send you an email when पश्चिम रुकुम खबर डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to पश्चिम रुकुम खबर डटकम:

Share