सिद्ध पब्लिक कलेज पोखरा

  • Home
  • Nepal
  • Kaski
  • सिद्ध पब्लिक कलेज पोखरा

सिद्ध पब्लिक कलेज पोखरा Official Page of Shree Shiddha Public College Kaski.

Siddha public college is a non profit community college established with the aim of providing quality education for students to compete in the global context in the present situation in the field of Management and Administration.

03/11/2025
यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा स...
26/10/2024

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागी पोखरा म.न.पा. वडा नं. १५ तल्लो नयांगाउं टोलविकास संस्था, शान्ती मार्ग लेन नं. १ निवासी शिक्षा प्रेमी तथा समाजसेवी क्याप्टेन श्री ठाकुर बहादुर थापा ज्यू रु. २५००० (पच्चिस हजार रुपैंया) सहीत कलेजको सभासद (सिनेट सदस्य) बन्नुभएकोले उहाँको को सम्पुर्ण परिवारमा शुःख शान्ती, शु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित उहां प्रति कलेज परिवार आभार प्रकट गर्दछौं।

कमलनयन गौतम
अध्यक्ष
सिद्ध पब्लिक कलेज
पोखरा १५ कास्की

यस सिद्ध पब्लिक कलेज पोखरा - १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा ...
26/10/2024

यस सिद्ध पब्लिक कलेज पोखरा - १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागी पेल्का चौर-३ स्याङ्जा हाल पोखरा म.न.पालिका वडा नं. १५, तल्लो नयां गाउं टोलविकास संस्था, शान्ति मार्ग लेन नं १ निवासी श्री कमल बहादुर गुरुङ्ग उहांका श्रीमती लुक माया गुरुङ्ग, छोरा/ बुहारी मिलन गुरुङ्ग र सवनम तामाङ (हाल अष्ट्रेलिया) र छोरी डोल कुमारी गुरुङ्ग (हाल हङकङ) रु. १००,००० (एकलाख रुपैंया) सहीत कलेजको संरक्षक बन्नुभएकोले उहाँको को सम्पुर्ण परिवारमा शुःख शान्ती, शु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित उहांहरु प्रति कलेज परिवार आभार प्रकट गर्दछौं।

कमलनयन गौतम
अध्यक्ष
सिद्ध पब्लिक कलेज
पोखरा १५ कास्की

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा स...
02/10/2024

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि स्याङ्जा जिल्ला बिरुवा- ८ हाल पोखरा म.न.पा. वडा नं. १५, कान्तिपुर मार्ग निवासी शिक्षा प्रेमी तथा समाजसेवी श्रीमती धन माया थापा का श्रीमान तथा छोरीहरु बिना कुमारी आले, भगवती थापा, लालु राना, वेल कुमारी थापा, मन कुमारी थापा, राधा थापा र छोरा लिल बहादुर थापा का बुवा स्वर्गीय दिर्घ सिंह थापाको स्मृतीमा छोरी वेल कुमारी थापाका नाममा रु. १००,००० (एक लाख रुपैंया) सहीत कलेजको संरक्षक बन्नुभएकोले उहाँको को सम्पुर्ण परिवारमा शु;ख शान्ती, शु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित उहां प्रति कलेज परिवार आभार प्रकट गर्दछौं। साथै स्वर्गीय वुवाको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दछौं।

कमलनयन गौतम
अध्यक्ष
सिद्ध पब्लिक कलेज
पोखरा १५ कास्की

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा स...
01/10/2024

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि पर्वत जिल्ला तिलाहार- ९ हाल पोखरा म.न.पा. वडा नं. १५, सुनगाभा मार्ग निवासी शिक्षा प्रेमी तथा समाजसेवी श्री गजेन्द्र बहादुर बस्नेत ज्यू र उहांका धर्मपत्नी श्री देवी कुमारी बस्नेत रु. १००,००० (एक लाख रुपैंया) सहीत कलेजको संरक्षक बन्नुभएकोले उहाँको को सम्पुर्ण परिवारमा शु;ख शान्ती, शु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित उहां प्रति कलेज परिवार आभार प्रकट गर्दछौं।

कमलनयन गौतम
अध्यक्ष
सिद्ध पब्लिक कलेज
पोखरा १५ कास्की

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा स...
01/10/2024

यस सिद्ध पब्लिक कलेज पोखरा- १५ को विधान बमोजिम सिनेट सदस्य बनाउने अभियानमा हातेमालो गर्दै तथा यस क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि पोखरा म.न.पा. वडा नं. १५ जाल्पा मार्ग निवासी शिक्षा प्रेमी तथा समाजसेवी श्री जंग बहादुर बस्नेत ज्यू रु. २५००० (पच्चिस हजार रुपैंया) सहीत कलेजको सभासद (सिनेट सदस्य) बन्नुभएकोले उहाँको को सम्पुर्ण परिवारमा शु;ख शान्ती, शु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित उहां प्रति कलेज परिवार आभार प्रकट गर्दछौं।

कमलनयन गौतम
अध्यक्ष
सिद्ध पब्लिक कलेज
पोखरा १५ कास्की

Address

Pokhara 15
Kaski
33700

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

+9779846024555

Website

Alerts

Be the first to know and let us send you an email when सिद्ध पब्लिक कलेज पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share