12/05/2020
सरस्वती आदर्श विद्याश्रमको शैक्षिक सत्र २०७६ को कक्षा नर्सरी देखि ७ र ९ सम्मको वार्षिक परिक्षाफल २०७७-०१-२९ प्रकाशित गरिएको छ। नतिजा बारे जानकारी लिन निम्न उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
०६१-४४०४२५, ९८५६०३४७२५, ९८५६०४४६२७।
विद्यालय प्रशासन