नेपाली शिक्षा विभाग, त्रि. वि. कीर्तिपुर

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली शिक्षा विभाग, त्रि. वि. कीर्तिपुर

नेपाली शिक्षा विभाग, त्रि. वि. कीर्तिपुर नेपाली शिक्षा विभाग, त्रिवि. कीर्तिपुर

स्नातकोत्तर तह, प्रथम सत्रको परीक्षा तालिका…
14/05/2026

स्नातकोत्तर तह, प्रथम सत्रको परीक्षा तालिका…

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत नेपाली शिक्षामा ३५ वर्ष ३ महिना अनवरत रूपमा प्राध्यापन गर्नुभई आजबा...
08/05/2026

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत नेपाली शिक्षामा ३५ वर्ष ३ महिना अनवरत रूपमा प्राध्यापन गर्नुभई आजबाट सेवानिवृत्त हुनुभएका प्रा. डा. केशवराज पोखरेल सरका आगामी दिनहरू सुस्वस्थकर एवम् क्रियाशील रहिरहुन् !!! हार्दिक शुभकामना…
🌺🌺💐💐🌸🌸🌺🌺💐💐
#बिदाइ_कार्यक्रमका_केही_तस्बिरहरू…२०८३/०१/२५

नेपाली शिक्षा विभागमा कार्यरत उपप्रा. डा. मोहनप्रसाद भट्ट त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, ...
24/04/2026

नेपाली शिक्षा विभागमा कार्यरत उपप्रा. डा. मोहनप्रसाद भट्ट त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कैलाली अत्तरियाको सहनियन्त्रक पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना…💐💐🌺🌺💐💐

नेपाली शिक्षा विभागमा कार्यरत शिक्षण सहायक श्री गणेशबहादुर बोहराले ‘माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमता...
25/03/2026

नेपाली शिक्षा विभागमा कार्यरत शिक्षण सहायक श्री गणेशबहादुर बोहराले ‘माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमता’ शीर्षकमा विद्यावारिधि तहको अध्ययन सम्पन्न गर्नुभएकोमा हार्दिक बधाईसहित उत्तरोतर प्रगतिको कामना…
🌺🌺💐💐🌸🌸🌺🌺

शोधपत्र बाँकी रहेका विद्यार्थीहरूका लागि सूचना…
16/03/2026

शोधपत्र बाँकी रहेका विद्यार्थीहरूका लागि सूचना…

बिदासम्बन्धी सूचना…
27/02/2026

बिदासम्बन्धी सूचना…

स्नातकोत्तर तह, प्रथम सत्रको अभिमुखीकरण कार्यक्रमका दृश्यहरू…नेपाली शिक्षा विभाग, त्रिवि, कीर्तिपुरमा अध्ययनका लागि उपस्...
08/02/2026

स्नातकोत्तर तह, प्रथम सत्रको अभिमुखीकरण कार्यक्रमका दृश्यहरू…
नेपाली शिक्षा विभाग, त्रिवि, कीर्तिपुरमा अध्ययनका लागि उपस्थित सबै विद्यार्थीलाई हार्दिक स्वागत छ !!!

चौथो सत्रको परीक्षासम्बन्धी सूचना…
06/02/2026

चौथो सत्रको परीक्षासम्बन्धी सूचना…

स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने समयावधि थपिएको सूचना…
31/12/2025

स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने समयावधि थपिएको सूचना…

Address

Kirtipur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when नेपाली शिक्षा विभाग, त्रि. वि. कीर्तिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to नेपाली शिक्षा विभाग, त्रि. वि. कीर्तिपुर:

Share