प्यासन कोरियन भाषा

Directions

प्यासन कोरियन भाषा Best Korean Language

29/07/2026

सन् २०२६ को प्रथम चरणको कोरियन भाषा(EPS-TOPIK, 2026) परीक्षा Online फारम भर्नको लागि हामीलाई सम्झनुहोला !! (छिटो र छरितो ) सेवा हामी हजुरहरुलाई दिनेछौँ l
आवेदन मिति : २०८३ श्रावण ११ गते देखी श्रावण १७ सम्म(2026 July 27 देखि 2026 August 02 सम्म)

आवश्यक कागजात,
१. राहदानीको फोटो भएको पेज(बायो पेज) को स्क्यान गरेको JPG Image file(Width 600 pixels, 89kb भन्दा कम Size)को फोटो,

२. ६ महिना यता खिचेको सेतो पृष्ठभुमि भएको तर सेतो लुगा नलगाएको दुवै कान स्पष्ट देखिने राहदानी साइजको (3.5 * 4.5cm) रङ्गीन फोटो (Width 100~300 pixels, File Type Only JPEG, 8-14kb) स्क्यान गरेको फोटो

परिक्षा शुल्क : $28 अमेरिका डलर

साथै EPS-TOPIK को Advance क्लास बिहान ५ :३० देखि ७:00 बजे सम्म भैरहेको जानकारी गराउदछौँ l (बेलैमा सम्पर्क गर्नुहोला)

New Basic Class बिहान ७ बजेदेखि ८ बजेसम्म,
Basic Grammar Class बिहान ८ बजेदेखि ९ बजेसम्म,
Basic Grammar Class बिहान ९ :३० बजेदेखि १० :३० बजेसम्म,

New Basic Class दिउँसो ३ बजेदेखि ४ बजेसम्मको Group बनिरहेको हुँदा आफ्नो नाम टिपाउन नछुटाउनुहोला।

कोरियन भाषा परीक्षाको फर्म खुलेको छ।2026 को लागि कोटा जम्मा ७२००; उत्पादन क्षेत्र -५००० कृषि क्षेत्र - २०००,  बन क्षेत्र...
21/07/2026

कोरियन भाषा परीक्षाको फर्म खुलेको छ।2026 को लागि कोटा जम्मा ७२००; उत्पादन क्षेत्र -५०००
कृषि क्षेत्र - २०००, बन क्षेत्र - १००, सेवा क्षेत्र - १००
आवेदन फर्म जुलाई 27 देखि अगस्ट 2 (साउन 11- साउन17) सम्म।

20/07/2026
E-7  भिषामार्फत नेपाली कामदारहरु Korea पठाउने कार्यविधि यस प्रकार छ,          ゚viralシ
13/07/2026

E-7 भिषामार्फत नेपाली कामदारहरु Korea पठाउने कार्यविधि यस प्रकार छ,

゚viralシ

कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्योदक्षिण कोरिया जान चाहने दक्ष नेपाली कामदारका लागि खुसीको ख...
06/07/2026

कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो

दक्षिण कोरिया जान चाहने दक्ष नेपाली कामदारका लागि खुसीको खबर आएको छ। लामो समयदेखि रोकिएको E-7 (दक्ष कामदार) भिसा प्रक्रिया पुनः सुरु हुने भएको छ, जसअन्तर्गत अब म्यानपावर कम्पनीमार्फत पनि दक्षिण कोरिया जान सकिनेछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको हो। यससँगै मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियास्थित नेपाली दूतावासलाई रोजगारदाताबाट प्राप्त मागपत्र प्रमाणीकरण प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको जनाएको छ।

मागपत्र प्रमाणीकरण भएपछि श्रम स्वीकृति प्रदान गरिनेछ र त्यसपछि मात्रै नेपाली कामदारहरू दक्षिण कोरिया जान पाउनेछन्। यो प्रक्रिया उच्च अदालत पाटनको आदेशपछि कार्यान्वयनमा आएको हो। अदालतले सरकारद्वारा लगाइएको रोक हटाउन आदेश दिएपछि वैदेशिक रोजगार विभागले पनि E-7 भिसामार्फत नेपाली श्रमिक पठाउने बाटो खुलेको जानकारी दिएको छ।

संशोधित कार्यविधिअनुसार अब म्यानपावर कम्पनीहरूले दक्षिण कोरियाली रोजगारदातासँग समन्वय गरी दक्ष नेपाली कामदार पठाउन पाउने भएका छन्।

E-7 भिसा दक्षिण कोरियामा विशेष सीप भएका विदेशी कामदारका लागि प्रदान गरिने भिसा हो। यस भिसामार्फत जाने कामदारहरूले EPS प्रणालीअन्तर्गत जाने कामदारको तुलनामा राम्रो तलब, सेवा–सुविधा पाउने र निश्चित सर्त पूरा गरेपछि परिवारलाई समेत दक्षिण कोरिया लैजान सक्ने अवसर प्राप्त गर्छन्।

सरकारको यो निर्णयसँगै दक्षिण कोरियामा दक्ष कामदारका रूपमा रोजगारी गर्न चाहने हजारौँ नेपाली युवाका लागि नयाँ अवसर खुलेको छ। #नयाँ_____सोच____नयाँ____जोस #नयाँ

새로운 출발을 진심으로 축하합니다. 한국에서도 꼭 성공하세요!
05/06/2026

새로운 출발을 진심으로 축하합니다. 한국에서도 꼭 성공하세요!

05/06/2026

한국 가는 길 축하해! 건강하고 행복하게 잘 지내고 꼭 성공해서 만나자.

भर्ना खुल्यो...!!!भर्ना खुल्यो...!!!भर्ना खुल्यो...!!!चाडै नै सुरु हुन गइरहेको कोरियन भाषा परीक्षाको तयारी कक्षाहरु धमाध...
17/05/2026

भर्ना खुल्यो...!!!भर्ना खुल्यो...!!!भर्ना खुल्यो...!!!
चाडै नै सुरु हुन गइरहेको कोरियन भाषा परीक्षाको तयारी कक्षाहरु धमाधम सन्चालन भइरहेको छ। साथै दिनहुँ भाषा परीक्षा र UBT Test को व्यवस्था गरिएको छ। कोरियामा गएर आफ्नो उज्वल भविष्य बनाउन चाहनुहुन्छ भने हामी लाई सम्झनुहोस्, साथै उच्च शिक्षा अध्ययन को लागी कोरियामा जान को लागी Topik test आवश्यक पर्ने भएकोले Topik Class पनि सुरु भएको जानकारी गराउदछौं ।01-5909576 passion foundation gonga bu Chowk , 01-4973055. PassionSeven plus ,01-4974480 Gantabya Êdüçàtion Hub passion
9841060513

EPS TOPIK EXAM -2026 को परीक्षाको तयारीलाई मध्येनजर गर्दै यहि सोमबारदेखि भाषाको कक्षाहरु बिहान ६ बजेबाट सुरु हुने गईरहेक...
06/05/2026

EPS TOPIK EXAM -2026 को परीक्षाको तयारीलाई मध्येनजर गर्दै यहि सोमबारदेखि भाषाको कक्षाहरु बिहान ६ बजेबाट सुरु हुने गईरहेको जानकारी गराउदछौं।

विशेषताहरु :-
✅ भर्ना अगाडी trial गर्न सकिन्छ।
✅ अनुभबी प्रशिक्षक द्वारा पढाईनेछ।
✅ free UBT को ब्यावस्था छ।
✅ Grammar Special Class
✅ Meaning Special Class
✅ Model Bank Preparation Class
✅ Every Day Paper and UBT Exam
कोरियामा गएर आफ्नो उज्वल भविष्य बनाउन चाहनुहुन्छ भने हामी लाई सम्झनुहोस्, साथै उच्च शिक्षा अध्ययन को लागी कोरियामा जान को लागी Topik test आवश्यक पर्ने भएकोले Topik Class पनि सुरु भएको जानकारी गराउदछौं ।01-5909576 passion foundation gonga bu Chowk , 01-4973055. PassionSeven plus ,01-4974480 Gantabya Êdüçàtion Hub passion
9841060513

07/04/2026

📢 १०६औँ 한국어능력시험 (TOPIK) – आवेदन सूचना
📝 आवेदन (Form Fill Up) सम्बन्धी जानकारी
📅 आवेदन मिति:
2026 अप्रिल 13 (सोमबार) बिहान 10:00 बजे देखि
अप्रिल 16 (बिहीबार) सम्म (नेपाल समय)
⚠️ महत्वपूर्ण कुरा:
सिट भरिएपछि आवेदन चाँडै बन्द हुन सक्छ
तोकिएको मिति बाहेक आवेदन गर्न पाइँदैन
💻 आवेदन गर्ने तरिका:
अनलाइन आवेदन
आवेदन प्रक्रिया TOPIK Nepal को Facebook पेजमा राखिनेछ
अप्रिल 13 बिहान 10 बजे अघि आवेदन खुल्दैन
💰 परीक्षा शुल्क
📘 TOPIK I (Level 1–2): NPR 3,000
📗 TOPIK II (Level 3–6): NPR 3,500
⚠️ भुक्तानी सम्बन्धी कुरा:
पहिले आवेदन गर्नुहोस्
त्यसपछि मात्र TOPIK Nepal बाट confirmation email आएपछि शुल्क तिर्नु पर्नेछ
🧪 परीक्षा सम्बन्धी जानकारी
📅 परीक्षा मिति:
2026 मे 17 (आइतबार)
📍 परीक्षा केन्द्र:
St. Mary’s Secondary School
📊 नतिजा (Result)
📅 नतिजा प्रकाशन:
2026 जुन 25 (बिहीबार)

Address

Gongabu Chowk
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when प्यासन कोरियन भाषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share