Free Students' Union 2079 स्वतन्त्र विद्यार्थी युनियन २०७९

  • Home
  • Nepal
  • Kathmandu
  • Free Students' Union 2079 स्वतन्त्र विद्यार्थी युनियन २०७९

Free Students' Union 2079 स्वतन्त्र विद्यार्थी युनियन २०७९ FSU 2079 is the official page of the elected body of MMC and CDPH.

Great news for Bachelor in Pharmacy students studying in IOM,MMC.FSU MMC-CDPH came with one more work that we had promis...
17/03/2025

Great news for Bachelor in Pharmacy students studying in IOM,MMC.
FSU MMC-CDPH came with one more work that we had promised during our last election campaign.FSU MMC-CDPH 2079 is always for the students.
We are pleased to announce the successful completion of well furnished all the labs set up at Department of Pharmacy in New Academic Building.
As promised during election of last FSU, We FSU team are glad to announce that, Althogether 11 rooms are allocated for Department of Pharmacy including;
5 Lab rooms
4 Class rooms
1 Faculty room
1 HOD room

FSU MMC-CDPH came with one more work that we had promised during our last election campaign.FSU MMC-CDPH 2079 is always ...
17/03/2025

FSU MMC-CDPH came with one more work that we had promised during our last election campaign.FSU MMC-CDPH 2079 is always for the students.

We are delighted to announce that all the gym equipment successfully reached the gymnasiums. The installation of these equipment is going on and will be completed in few days. All the students of MCC and CDPH can join gym in upcoming days and enjoy it.
Gym hall is at the end of multiplex.

13/03/2025

स्वतन्त्र विद्यार्थी युनियन-२०७९ कार्यसमितिको कार्यकालमा महाराजगन्ज मेडिकल क्यामपस तथा जनस्वास्थ्य केन्द्रिय बिभागसङ निम्न लिखित कार्यहरुमा सहकार्य गरेका छौँ ।

१) पूर्वाधार विकास

-पुस्तकालयमा ३०००+ सबै संकायका पुस्तकको व्यवस्था ,
- BDS कार्यक्रममा डेन्टल कुर्सीहरू एवं अन्य श्रोत र सामग्रीहरुको व्यवस्था,
- हाम्रो क्याम्पस UGC Accredition को निम्ति सहकार्य
- नयाँ क्याम्पस भवन सञ्चालनमा ल्याइएको
- खेलकुद र मल्टिप्लेक्सको स्तरोन्नति र लाइट जडान गरेको
- Ragging फ्रि जोन घोषणा गरेर ब्यहवारमा ल्याइएको
- बर्षा याममा अस्पताल तथा क्याम्पसमा जहिले पानी जमिरहने हुदा उक्त कार्यको निम्ति ढल व्यवस्थापनको टेन्डर खुलिसकेको
- रेजिडेन्ट होस्टेल - ट्रस्ट र टीटी बोर्ड जडान
- PG residents का निम्ति अत्याधिक duty hours हुदा GI सर्जरी, Urosurgery को श्रम समयको समायोजन,
-PG र UG होस्टेलको रङ्गरोगन
- Duty room, इमर्जेन्सी लगायतका ठाउँमा FSU मार्फत तातो र चिसो पानीका निम्ति डिस्पेन्सेर जडान गरेको
- UG तथा PG छात्रावासमा पार्किङको व्यवस्था
-पुरानो पुस्तकालयमा हालको बढ्दो विद्यार्थी भर्नाका कारण ठाउँ नपुग्ने हुदा नयाँ basic science भवनमा नयाँ पुस्तकालयको निर्माणका काम अगाडि बढेको

२) शैक्षिक सुधार

- Barrier मा परेका विद्यार्थीहरूको स्थायी समाधानका निम्ति नीतिगत सुधारका निम्ति प्रयत्न गरिएको तथा परिक्षा प्रणालीमा सुधार ल्याइएको
- CDPH ले लिँदै गरेको अनैतिक भर्ना शुल्क ८,००० बाट ५,००० मा झरेको
- White Coat र Oath Taking समारोह IOM इतिहासमा सुरुवात गरिएको
- अनुसन्धान थेसिस गर्ने विद्यार्थीहरूलाई क्याम्पसबाट अनुदान दिने निर्णय गरेको
- एमबीबीएस/बीडीएस/प्यारामेडिक्स लगायतका विषयमा ३ वर्ष किस्तामा तिर्नुपर्ने सम्पूर्ण शुल्क ४ वर्षमा तिर्ने बनाइएको
- शनिबार र बिदाको दिन बन्द हुने गरेको पुस्तकालय पुनः खोलाइएको
- फार्मेसी विषयका विद्यार्थीका निम्ति नयाँ शैक्षिक भवनमा नयाँ प्रयोगशालाको निर्माणको चरणमा रहेको
- नयाँ शैक्षिक भवनमा सम्पूर्ण संकायका पठनपाठन ब्यवस्थित गरिएको

३) स्वास्थ्य सेवा र सामाजिक कार्य

- डाक्टरका लागि सुरक्षित कार्यस्थलको निम्ति आन्दोलनको नेतृत्व गरी डाक्टर पिट्नेलाई कडा नियम बनाउन र मुद्दा चलाउन नियम बनाउन सरकार समक्ष निर्णयमा अग्रपंक्तिमा सहभागी भएको
- प्राइभेट रेजिडेन्टलाई सरकारी सरह तलबको आन्दोलनको नेतृत्व
- महोत्तरीमा आगो लाग्दा स्वास्थ्य शिविर लगिएको, जाजरकोटमा भूकम्प जाँदा स्वास्थ्य शिविर लगिएको, नुवाकोट ,रामेछापमा स्वस्थ्य शिविर
- स्कूल हेल्थ प्रोग्राम, पाठेघरको क्यान्सर जनचेतना कार्यक्रम
- महिला शौचालयमा नि:शुल्क सेनिटरी प्याड भेन्डिङ मेशिन,नयाँ शैक्षिक भवनमा "Female Changing Room"
- जाजरकोटमा न्यानो टोपी अभियान

४) आवास र सुविधा

-IT भवनलाई छात्रावास बनाउने गरी स्ववियुले डिन अफिस संग निर्णय गरिसकेको,
- होस्टेल मेन्टेनेन्स,होस्टल परिसर भित्र ढलानका कार्य,
- होस्टेल र पुस्तकालयमा निःशुल्क फाइबर नेट
- विदेशी होस्टेलमा स्थाइरुपमा निशुल्क पिउने पानीको मेसिन जडान गरिएको
-गर्मीयाममा नियमित रुपले लाम्खुट्टे न्यूनीकरण गर्न स्प्रे गर्ने गरेको

५) क्रियाकलाप र प्रतियोगिताहरू

- नियमित रूपमा FSU Premier League को सञ्चालन गरेको
- वादविवाद प्रतियोगिता
- नयाँ टिटि बोर्ड भित्र्याइएको र टेबल टेनिस च्याम्पियनशिप गराइको
- FSUले देशभरका विभिन्न कलेजको हाजिरिजवाफ र खेलकुदमा सहभागी गराएर हाम्रा विद्यार्थी जितेर आउन सफल भएका छन।
- कृष्ण जन्माष्टमीमा आर्ट प्रतियोगिता गराइको
- चेस प्रतियोगिता
- साहित्यिक साँझ आयोजना गरिएको
- हरेक वर्ष स्वागत र बिदाई कार्यक्रम नियमित रूपमा गरिएको
- VC कपमा हाम्रो क्याम्पसलाई प्रतिनिधित्व गराइएको
- तीज स्पेशल प्रोग्राम सुरुवात गरेको
- FSU समर फेस्ट आयोजन गरेको
- स्ववियु द्वारा रमजानको अवसरमा इफ्तार कार्यक्रमको थालनी
- जिम को सामग्री आउन थालिसकेको र केही समयपछि Full Fledge मा सञ्चालनमा आउने
-फार्मेसी ,डेन्टल लगायत संकायका रास्ट्रय Society द्वारा आयोजित प्रतियोगितामा यस संस्थानका उक्त संकायका विद्यार्थीलाई सहभागी गराइएको!

स्वतन्त्र विद्यार्थीद्वारा दुई बर्ष कार्यकालमा यस बाहेक पनि अरु धेरै कार्य भएको यहाँहरुलाइ जानकारी गराउद्छौ। यहाँहरुले यस दुई बर्षको कार्यकालमा दिनुभएका साथ सहयोगका निम्ति धेरै अभारी छौँ । माथी उल्लेखित कार्य बाहेक हामिले वाचा गरेका केही कार्यहरु हुने प्रक्रियामा भएकोले धैर्य गर्न हुन सम्पुर्णमा अनुरोध गर्दछौं ।

धन्यवाद ।।।
Wish you all Happy Holi !!!

स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित रमदानको उपलक्ष्यमा इफ्तारी कार्यक्रमका केहि क्षण ।।रमजान मुबारक।।।
13/03/2025

स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित रमदानको उपलक्ष्यमा इफ्तारी कार्यक्रमका केहि क्षण ।।
रमजान मुबारक।।।

On behalf of the Free Students' Union (FSU), we wish you all a very Happy Holi! May this festival of colors bring joy, h...
13/03/2025

On behalf of the Free Students' Union (FSU), we wish you all a very Happy Holi! May this festival of colors bring joy, harmony, and prosperity into your life. Holi is not only a celebration of colors but also a reminder of the power of unity, love, and the triumph of good over evil. It encourages us to break barriers, embrace diversity, and come together as a community. Let us celebrate with enthusiasm, respect, and togetherness, spreading happiness and peace to everyone around us. Have a wonderful and safe Holi!

✨ Meet Our Team! ✨Behind the FSU iftar ceremony is a dedicated team making it all happen! Meet our Coordinators ensuring...
10/03/2025

✨ Meet Our Team! ✨

Behind the FSU iftar ceremony is a dedicated team making it all happen! Meet our Coordinators ensuring a smooth and memorable event.
Time : 4 pm onwards
Date: 2081-11-28
Venue: Yellow building, Institute of medicine

📢 Invitation to Iftar Party | Free Students Union, MMC-CDPH 🕌🌙السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ(Ass...
10/03/2025

📢 Invitation to Iftar Party | Free Students Union, MMC-CDPH 🕌🌙

السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ
(Assalamu Alaikum Warahmatullahi Wabarakatuhu) – May peace, mercy, and blessings of Almighty Lord be upon you all.

Dear Muslim Students of MMC-CDPH,

The holy month of Ramadan is not just a time of fasting, but also a time for brotherhood, sisterhood, unity, and equality. It teaches us patience, self-discipline, and empathy, reminding us of the struggles of those less fortunate. This sacred month brings us closer as a community, fostering a deep sense of togetherness and compassion.

In the spirit of Ramadan, the Free Students Union, MMC-CDPH is delighted to invite all Muslim students from both undergraduate and postgraduate levels to a special Iftar Party.

📍 Venue: Yellow Building, Institute of Medicine
📅 Date: 2081-11-28
⏰ Time: 4:00 PM onwards

Let’s come together to break our fast, celebrate the values of Ramadan, and strengthen the bonds of unity and equality.

📞 Program Coordinators:
Chief Coordinators:
🔹Alfaz Husain: 9809185338
🔹 Abdur Rahman: 9823352391
🔹 Nasreen Raushan : 9823627220

Assistant Coordinators:
🔹 Mehabub Alam
🔹 Faizan Anwar
🔹 Sakina Nisha
🔹 Naushad Ansari
🔹 Muhammad Yahya
🔹 Ajuruddin Pathan


For any queries, feel free to contact the coordinators.

We look forward to your presence!

Intelligence is strength, and wisdom is power. Here’s to the women who embody both—Happy Women’s Day!
08/03/2025

Intelligence is strength, and wisdom is power. Here’s to the women who embody both—Happy Women’s Day!

04/03/2025

नेपाल चिकित्सक दिवसको अवसरमा सम्पूर्ण नेपाली चिकित्सक तथा स्वस्थ्यकर्मी प्रति सम्मान र शुभकामना!

तपाईंहरूको अथक परिश्रम, समर्पण, र सेवाभावले हजारौं जीवनलाई बचाइरहेको छ। समाजको आधारस्तम्भका रूपमा तपाईंहरूको योगदान अतुलनीय छ। तपाईंहरूको परिश्रम, लगनशीलता, र निःस्वार्थ सेवाको उच्च कदर गर्दै, स्वास्थ्य सेवा क्षेत्रमा अझ प्रगति होस् भन्ने शुभेच्छा!

नेपालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई चिकित्सक दिवसको हार्दिक शुभकामना!

The Free Student Union recently held discussions with the Dean, Campus Chief, and Hospital Director regarding the urgent...
04/03/2025

The Free Student Union recently held discussions with the Dean, Campus Chief, and Hospital Director regarding the urgent need to address the ongoing hostel shortage. As part of our short-term plan, we proposed the conversion of available buildings and spaces into hostels to accommodate students more effectively.

During these meetings, we focused on repurposing key structures, including the Old Campus Building (Yellow Building) and the IT Building, as potential hostel facilities. These spaces were identified as viable options to provide immediate relief to the accommodation crisis.

In addition to our short-term measures, we are actively working to accelerate the implementation of the “Master Plan.” The first phase of this long-term initiative prioritizes the construction of new hostel facilities along with the establishment of a dedicated Dean’s Office.

Our efforts remain steadfast in ensuring that students have access to adequate housing and improved campus infrastructure, and we will continue to engage with the administration to achieve these goals efficiently.

Warm Good EveningThis is to inform all the students of IOM that regular exams of second year of various programs has bee...
03/03/2025

Warm Good Evening
This is to inform all the students of IOM that regular exams of second year of various programs has been rescheduled.
Thankyou!!!

Address

Maharajgunj Medical Campus, Maharajgunj
Kathmandu

Telephone

+97714418482

Website

Alerts

Be the first to know and let us send you an email when Free Students' Union 2079 स्वतन्त्र विद्यार्थी युनियन २०७९ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Free Students' Union 2079 स्वतन्त्र विद्यार्थी युनियन २०७९:

Share