स्ववियु, नेपाल ल क्याम्पस

  • Home
  • Nepal
  • Kathmandu
  • स्ववियु, नेपाल ल क्याम्पस

स्ववियु, नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको आधिकारिक फेसबुक पेज ।

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसद्वारा “Classroom to Courtroom” शृङ्खला अन्तर्गत “नेपालमा सम्पत्ति शुद्धीकर...
13/05/2026

स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसद्वारा “Classroom to Courtroom” शृङ्खला अन्तर्गत “नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था: कार्यान्वयन र चुनौतीहरू” विषयमा आज विशेष सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त सत्रमा आफ्नो अमूल्य समय दिई ज्ञानमूलक प्रस्तुति प्रदान गर्नुभएकोमा श्री प्रकाशचन्द्र सापकोटा ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण विद्यार्थी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौं।

सम्पुर्णमा नमस्कार!‎स्वतन्त्र विधार्थी युनियन,नेपाल ल क्याम्पसद्वारा "Project Classroom to Courtroom" अन्तर्गत,‎"Legal F...
12/05/2026

सम्पुर्णमा नमस्कार!
‎स्वतन्त्र विधार्थी युनियन,नेपाल ल क्याम्पसद्वारा "Project Classroom to Courtroom" अन्तर्गत,
‎"Legal Framework on Money Laundering in Nepal: Implementation and Challenges." शिर्षकमा शैक्षिक कार्यक्रम आयोजना गरिएको हुदा उपस्थितीको लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ।

‎स्रोत व्यक्ती:
‎प्रकाश सापकोटा
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग

‎स्थान:सभाहल,नेपाल ल क्याम्पस
‎समय:बिहान ८ बजे।
‎मिति :- २०८३/०१/३०,बुधबार

‎प्रोजेक्ट टिम:प्रकाश तामाङ,ईशा राउत,जीवन वली।

Thank you Amnesty International Nepal Law Campus Unit for the meaningful collaboration in successfully organizing the di...
12/05/2026

Thank you Amnesty International Nepal Law Campus Unit for the meaningful collaboration in successfully organizing the discussion program on `Nowhere to Go: Forced Eviction and the Right to Housing.´







Amnesty International–Nepal Youth Network र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको संयुक्त आयोजनामा “...
09/05/2026

Amnesty International–Nepal Youth Network र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको संयुक्त आयोजनामा “Nowhere to Go: A Discussion on Forced Evictions and the Right to Housing in Nepal” विषयक प्यानल छलफल कार्यक्रम आयोजना हुँदैछ।

नेपालमा पछिल्लो समय जबर्जस्ती विस्थापन, आवासको अधिकार, पुनर्स्थापना तथा सामाजिक न्यायसँग सम्बन्धित विषयहरू गम्भीर सार्वजनिक तथा कानुनी बहसका केन्द्र बनेका छन्। यिनै विषयका कानुनी, आर्थिक तथा मानवअधिकार सम्बन्धी विविध आयाममाथि अर्थपूर्ण संवाद गर्ने उद्देश्यले कार्यक्रम आयो गरिएको हो।

🗓 मिति: २०८३ वैशाख २८ गते, सोमबार
⏰ समय: बिहान ९:०० बजे – ११:०० बजे
📍 स्थान: नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं

कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई हार्दिक निमन्त्रणा गर्दछौं।

कानुन दिवसको शुभकामना🎉🎉कानुन दिवसको अवसरमा सम्पूर्ण कानुनका विद्यार्थी साथीहरू, कानुन व्यवसायी ज्युहरू, र न्यायप्रेमी हर...
09/05/2026

कानुन दिवसको शुभकामना🎉🎉
कानुन दिवसको अवसरमा सम्पूर्ण कानुनका विद्यार्थी साथीहरू, कानुन व्यवसायी ज्युहरू, र न्यायप्रेमी हरेक नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नेपाल ल क्याम्पसकी छात्रा स्प्रिया ढकाललाई दोस्रो सेमेस्टरमा ३.९६ GPA सहित उत्कृष्ट नतिजा प्राप्त गरी प्रथम स्थान हासिल ...
08/05/2026

नेपाल ल क्याम्पसकी छात्रा स्प्रिया ढकाललाई दोस्रो सेमेस्टरमा ३.९६ GPA सहित उत्कृष्ट नतिजा प्राप्त गरी प्रथम स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ।

एलएल.बी. तेस्राे वर्षमा भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना
05/05/2026

एलएल.बी. तेस्राे वर्षमा भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सूचना

एलएल.बी. तह (२०७९/०८० समूह) दोस्रो वर्षका विद्यार्थीहरूलाई अभ्यास अदालत (Moot Court, Pre-Trial Preparation and Participa...
04/05/2026

एलएल.बी. तह (२०७९/०८० समूह) दोस्रो वर्षका विद्यार्थीहरूलाई अभ्यास अदालत (Moot Court, Pre-Trial Preparation and Participation in Trial) को लागि निर्धारित नजिर सम्बन्धी सूचना !

स्ववियु, नेपाल ल क्याम्पस
Nepal Law Campus
त्रिभुवन विश्वविद्यालय

BALLB नयाँ तथा पुरानो पाठ्यक्रमको प्रथम सिमेष्टर अन्तिम परिक्षा( Final Exam)को परिक्षा फारम भर्ने तथा परिक्षा संचालक हुन...
01/05/2026

BALLB नयाँ तथा पुरानो पाठ्यक्रमको प्रथम सिमेष्टर अन्तिम परिक्षा( Final Exam)को परिक्षा फारम भर्ने तथा परिक्षा संचालक हुने तालिका( Examination Routine ) सम्बन्धी सूचना

NLC Feminist Assembly in collaboration with Free Student Union, Nepal Law Campus, is organizing a two-day Feminist Writi...
27/04/2026

NLC Feminist Assembly in collaboration with Free Student Union, Nepal Law Campus, is organizing a two-day Feminist Writing Workshop.
The workshop will take place on 28 and 29 April (STARTING TOMORROW), from 8:00 AM to 10:00 AM at Nepal Law Campus.

Note:
•Snacks will be provided during the workshop.
•Certificates will only be awarded to participants who attend the full workshop on both days.
•Venue: Classroom above the Administration Office, near the Seminar Hall.

We warmly invite you all to participate, starting tomorrow

A insightful session was successfully conducted by the Free Student's Union, Nepal Law Campus, on 2084/01/14, featuring ...
27/04/2026

A insightful session was successfully conducted by the Free Student's Union, Nepal Law Campus, on 2084/01/14, featuring esteemed advocate Sashi Basnet. The session proved to be both fruitful and enlightening, offering valuable perspectives and meaningful discussions for all participants.

Address

Pradarshani Marga
Kathmandu
44600

Telephone

+9779848975602

Website

Alerts

Be the first to know and let us send you an email when स्ववियु, नेपाल ल क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to स्ववियु, नेपाल ल क्याम्पस:

Share