Bishal Dulal

Bishal Dulal post our page fan page

01/11/2018

मलाई मृत्यु सङ्ग डर हैन...
तिमिलाई माया गर्नको लागि भए पनि मलाई जिउनु छ😊😊
#सानि

13/02/2017

छोटो कथा...
केटा:हेलो डियर मैले आज सपनामा तिम्लाई देख्या थिएनि..
केटी;(खुसि हुदै) होर म के गरि राको थिए नि तिम्रो सपनामा..
#केटा;हामि बसमा यात्रा गर्दै थियौ,एक्कासी बस तल खोलामा खस्यो,अनि हामि पौडदै थियौ तर तिमी कसैलाइ खोज्दै थियौ..
#केटी; (आश्चर्य मान्दै) अरु कस्लाई हुनु तिम्लाइ खोज्दै थिए होला नि
#केटा: तिमी तेतिबेला भन्दै थियौ कि..,खले खोइ खले खोइ त्यो सङ्ग मेरो दुई रुपे फिर्ता लिनु छ

yee hoena baat
04/08/2016

yee hoena baat

08/07/2016

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bishal Dulal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share