Sigma College

Call Directions Website Contact the university

Sigma College Quality education at reasonable fee.

18/09/2026
02/09/2026

स्नातक तह प्रथम वर्षको आंशिक परिक्षार्थिहरुको लागि परीक्षा आवेदन फारम खुलेको हुनाले २०७४ सालमा भर्ना भै २०७५ सालमा प्रथम पटक परिक्षामा सामेल भएका देखि २०८१ सालको नियमित परिक्षामा सामेल भएका समेतले आगामी असोज १० गते भित्र कलेजमा सम्पर्क गरि परीक्षा आवेदन फारम भर्नु हुन सम्बन्धित सबैलाइ सुचित गरिन्छ । कलेज प्रशासन

27/08/2026

स्नातक तह अन्तर्गत बि बि एस तथा बि ए तेर्सो वर्षको २०८३ सालको वार्षिक परिक्षामा सम्मिलित हुने नियमित तथा आंशिक सम्पुर्ण बिध्यार्थिहरुले यहि भाद्र मसान्त भित्र कलेजमा सम्पर्क गरि परीक्षा आबेदन फारम भर्नको लागि सुचित गरिन्छ । सिग्मा कलेज प्रशासन
फारम सम्बन्धी अन्य जानकारी चाहिएमा कलेजमा सम्पर्क गर्नुहोला ।

11/08/2026

बि ए चौथो वर्षको JMC -427, SW-427 र ENG-427 को VIVA ३१ गते आइतबार बिहान ८ बजे हुने भएकोले सम्पुर्ण सरोकारवाला बिध्यार्थी भाइ बहिनिहरु उक्त दिन अनिबार्य रुपमा आ आफ्नो प्रबेश पत्र र report को साथ उपस्थित हुनु होला । तोकिएको समयमा उपस्थित नभई प्रयोगात्मक परीक्षा छुट्न गएमा कलेज प्रशासन जवाफदेही नहुने कुरा पनि जानकारी गराइन्छ । प्रशासन

10/08/2026

बि बि एस चौथो वर्षको Final Report MGT 401 को VIVA २८ गते बिहिवार बिहान ७ बजे हुने भएकोले सम्बन्धित सम्पुर्ण बिध्यार्थिहरु आ आफ्नो प्रबेश पत्र सहित तोकिएको समयमा उपस्थित हुनुहोला । सिग्मा प्रशासन

02/08/2026

त्रिभुवन बिश्व बिध्यालय द्वारा भोलि श्रावण १८ गते लिने स्नातक तह अन्तर्गत बि बि एस प्रथम वर्षको Business English 201 को परीक्षा श्रावण २९ गते र बि ए प्रथम वर्षको Compulsory English 401 को परीक्षा भाद्र २ गते सरेको तथा अन्य परिक्षाहरु भने पुरानो तालिका अनुसार नै हुने कुरा सम्बन्धित सबै बिध्यार्थी भाइ बहिनिहरुलाइ सुचित गरिन्छ । प्रशासन

सम्बन्धित सबैमा जानकारी
30/07/2026

सम्बन्धित सबैमा जानकारी

सम्बन्धित सबैको जानकारिको लागि
26/06/2026

सम्बन्धित सबैको जानकारिको लागि

सम्बन्धित सबैलाई सुचित गरिन्छ ।
27/04/2026

सम्बन्धित सबैलाई सुचित गरिन्छ ।

Address

Sorhakhutte
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97714358484

Alerts

Be the first to know and let us send you an email when Sigma College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Sigma College:

Shortcuts

Share