28/08/2025
हामी अत्यन्त गर्वका साथ हाम्रो 26th ब्याचका Management stream का पूर्वविद्यार्थी सागर ढकाललाई बधाई व्यक्त गर्दछौं। उहाँले The Hong Kong Polytechnic University (PolyU) मा Accounting and Finance विषयमा BBA (Hons) अध्ययन गर्नका लागि हरेक वर्ष NRs. 40,00,000 भन्दा बढीको पूर्ण छात्रवृत्ति प्राप्त गर्नुभएको छ।
यो विश्वविद्यालय QS World University Rankings 2026 अनुसार विश्वमा #54 स्थानमा रहेको छ।