Jaya sarki official

Jaya sarki official important

11/03/2026
11/03/2026
11/03/2026
हावापानीको प्रकार
27/12/2025

हावापानीको प्रकार

NPL2025 सिजन-२ सम्बन्धित विस्तृत जानकारी |
13/12/2025

NPL2025 सिजन-२ सम्बन्धित विस्तृत जानकारी |

एनपिएल :  रोहितले पाए कार र बाइक, अरु क-कसले जिते पुरस्कार?🙏❣️➥उत्कृष्ट खेलाडी : रुबेल ट्रम्पलम्यान (लुम्बिनी लायन्स-५ ल...
13/12/2025

एनपिएल : रोहितले पाए कार र बाइक, अरु क-कसले जिते पुरस्कार?🙏❣️
➥उत्कृष्ट खेलाडी : रुबेल ट्रम्पलम्यान (लुम्बिनी लायन्स-५ लाख रुपैयाँ)
➥उत्कृष्ट खेलाडी नेपाल : रोहितकुमार पौडेल (लुम्बिनी लायन्स-कार पुरस्कार)
➥उत्कृष्ट ब्याटर : रोहितकुमार पौडेल (लुम्बिनी लायन्स-बाइक)
➥उत्कृष्ट बलर : सन्दीप लामिछाने (विराटनगर किंग्स-बाइक)
➥इमर्जिङ खेलाडी : शेर मल्ल (लुम्बिनी लायन्स- बाइक)

02/12/2025

विभिन्न जाति र वैवाहिक संस्कार सम्वन्धी बस्तुगत प्रश्नोत्तर:-
***********************************************
१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
— दोरा नाच
२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??
— पिम्बू
३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??
— चुङ्वाला
४. ददिकाधो कसले मनाउने पर्व हो ??
— राजवंशी
५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??
— ज्यापू
६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??
— वाँतर
७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??
— अवकल सायाँ
८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??
— सापारु
९. वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ??
— मैथली समाज
१०. ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ??
— मुसलमान
११. सोरठी नाँच कुन जातिको हो ??
— गुरुङ
१२. धवला कुन जनजातिले मनाउँछन् ??
— व्यासी
१३. चेपाङहरुको मुख्य चाडको नाम के हो ??
— चोनाम
१४. मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ??
— रामेछापका थामी जातिमा
१५. तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ??
— तसम्बा
१६. डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ??
— काइके
१७. मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ??
— भुसाल मगर
१८. थारु जातिको इष्टदेवता के हो ??
— घोडा
१९. सतारहरुको मुख्य देवताको नाम के हो ??
— ठाकुर
२०. सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ??
— वापला
२१. सिँउडीको रुखलाई पुजा गर्ने जाति कुन हो ??
— मेचे
२२. राउटेहरुको बोल्ने भाषाको नाम के हो ??
— खाम्ची
२३. सुपारी विहे नेपालको कुन जनजातिमा छ ??
— धिमाल
२४. लतार्ने विवाह कुन जातिमा छ ??
— छन्तेल
२५. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
— गुरुवा
२६. सिरुवा पर्व कुन जातिमा मनाइन्छ ??
— राजवंशी
२७. तामाङहरुको कुल देवतालाई के भनिन्छ ??
— ल्हा
२८. तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ??
— डम्फू
२९. धरान देखी धनकुटा सम्मको मदन भण्डारी मार्गको लम्बाई कति रहेको छ ??
— ५२ किलोमिटर
३०.गाइनेहरुको मुख्य तीन गित के के हो ??
— कर्खा, मालश्री र झ्याउरे
३१. कुन जातिको विवाहमा दुलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ??
— झाँग

29/11/2025

कुन के सङ सम्बन्धित छन त ?
➡️ Protocol-18= मानव अधिकार
➡️ISO-9000 = वस्तुको गुणस्तर
➡️ISO-14000= वातावरण ब्यबस्थापन
➡️ISO-5000=उर्जा ब्यबस्थापन
➡️ISO-50000= सामाजिक सुरक्षा ब्यबस्थापन
➡️ISO-22000= खाद्य सुरक्षा ब्यबस्थापन
➡️ISO13885 = मेडिकल सामाग्री
➡️ISO 27001= सुचना सुरक्षा
➡️ISO 31000 = जोखिम व्यवस्थापन
➡️Euro-1 = सवारी प्रदुषण
➡️ Euro-3 = सवारी मापदण्ड
➡️ Vision-2005=पर्यटन
➡️Vision-2020=परिवार नियोजन
➡️UG-99= गहुबालिमा लाग्ने रोग
➡️To-In-To=सन 2022 सम्म बाघको संख्या दोब्बर पार्ने
➡️UNO-90-90-90= HIV/AIDS
➡️10/10/10= जलवायु परिबर्तन
➡️Cop = जलवायु परिबर्तन
➡️मेयर बसाल्ट= चन्द्रमा बाट ल्याइएको ढुङा
➡️PSRM= लोकसेवा आयोगको बिधुतिय सेवा
➡️Doping Test= खेलाडिको प्रतिबन्धित औसधि
➡️स्मृति बन 91= बृक्षारोपण सङ सम्बन्धित
➡️हाम्री बहिनी= वातावरण मैत्री सपिङ ब्याक
➡️एजेन्डा 21= मौसम परिबर्तन /जैबिक बिबिधता
➡️Golobal-500= वातावरण क्षेत्रको पुरस्कार
➡️Early-Bird= भु-उपग्रह
➡️जुनो= बृहस्पति ग्रहमा पठाएको यान
➡️क्यासिनी= सनि ग्रहमा पठाएको यान
➡️COTOPAXI= ज्वालामुखी
➡️HELIOTHERAPY= सूर्यको किरणद्वारा उपचार गरिने पद्धति
➡️पेपर गोल्ड= बिस्व बैन्कले प्रकासन गर्ने मुद्रा
➡️Green gold= चिया सङ सम्बन्धित
➡️ब्रेक्जिक्ट= Eu बाट बेलायत बहिर्गमन
➡️Ok-Tek-100= वातावरणिय गुणस्तर जनाउने चिन्न ➡️वासेल महासन्धि = फोहोरमैला ब्यबस्थापन
➡️Kirbo= विस्वको पहिलो बोल्ने रबोर्ट
➡️जिया जिया= मानबसङ बोल्न सक्ने रबोर्ट
➡️अपरेसन क्वार्क= नक्कली चिकित्सक पत्त लगाउन नेपाल प्रहरिले चलाएको अभियान
➡️एल निनो= पृथ्वीमा मौसम र तापक्रममा देखा परेको असमान्य स्थित
➡️राउल-पिन्डी= बालमजदुर अन्त्य

अहिलेको अवस्थामा नेपालमा सबैभन्दा धेरै प्रयोग गरिएका राजनैतिक  English Words हरू🌹🌹
18/09/2025

अहिलेको अवस्थामा नेपालमा सबैभन्दा धेरै प्रयोग गरिएका राजनैतिक English Words हरू🌹🌹

01/09/2025

Address

Karnali Highway
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jaya sarki official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Jaya sarki official:

Share