दिपक पोखरेल - Dipak Pokharel

दिपक पोखरेल - Dipak Pokharel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दिपक पोखरेल - Dipak Pokharel, Kathmandu.

05/06/2026

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
समूह H
असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
असार ४: घाना VS पानामा — राति ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
🏆 नकआउट चरण (Knockout Stage)
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे
🙏👏

पूर्वप्रधानमन्त्री केपि ओलिले कुनैपनि सम्पत्ति छानबिन आयोग नमान्ने, आयोगलाई बयान दिन नजाने, सम्पत्ति विवरण नदिने र आफ्नो...
03/06/2026

पूर्वप्रधानमन्त्री केपि ओलिले कुनैपनि सम्पत्ति छानबिन आयोग नमान्ने, आयोगलाई बयान दिन नजाने, सम्पत्ति विवरण नदिने र आफ्नो ज'लेको घरको खरानी लिएर जान सरकारलाई भनेका छन् ।

भारत भ्रमणमा भएका बेला रास्वपा सभापति Rabi Lamichhane ले उठाएका कुराहरु:-सिमा विवाद समाधानका लागि संवादमा जोड,-रक्सौल- क...
02/06/2026

भारत भ्रमणमा भएका बेला रास्वपा सभापति Rabi Lamichhane ले उठाएका कुराहरु:

-सिमा विवाद समाधानका लागि संवादमा जोड,
-रक्सौल- काठमाडौं रेलको कुरालाई प्राथमिकता
-लुम्बिनी र पोखराबाट सिधै भारत उडान
-काठमाडौं-वेङग्लुरु डिजिटल करिडोर
-सिमा क्षेत्रमा रासायनिक मल उद्योग
-एकीकृत उर्जा बजारको निर्माण
-IPL मा नेपाली खेलाडी देखि नेपाली रंगशालाको सम्भावना

दिपक पोखरेल - Dipak Pokharel

29/05/2026

आयो गोर्खाली 🇳🇵🔥💪Breaking: Rabindra Dhant enters the semi-final of Road to UFC season 5. ❤️🇳🇵
28/05/2026

आयो गोर्खाली 🇳🇵🔥💪

Breaking: Rabindra Dhant enters the semi-final
of Road to UFC season 5. ❤️🇳🇵

💼 आर्थिक सर्वेक्षण। २०८२-०८३दिपक पोखरेल - Dipak Pokharel    #लाेकसेवा  #निजामती  #नाेट
28/05/2026

💼 आर्थिक सर्वेक्षण। २०८२-०८३

दिपक पोखरेल - Dipak Pokharel
#लाेकसेवा #निजामती #नाेट

27/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको संसद्मा चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश :
* चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर।
* चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँको हुने।
* प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने।
* गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने।
* कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने।
* संघीय खर्च १०.४ प्रतिशतले बढे पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको।
* कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब। कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत पुगेको छ।
* व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।
* विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रहेको छ। १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त।

आज IPL 1st Qualifier मा कस्ले जित्छ हजुरको विचारमा?Royal Challengers Bengaluru 🥰Gujarat Titans 💗
26/05/2026

आज IPL 1st Qualifier मा कस्ले जित्छ हजुरको विचारमा?
Royal Challengers Bengaluru 🥰
Gujarat Titans 💗

विपद व्यवस्थापन ।।दिपक पोखरेल - Dipak Pokharel #लाेकसेवा
25/05/2026

विपद व्यवस्थापन ।।
दिपक पोखरेल - Dipak Pokharel

#लाेकसेवा

  अबदेखि Class 5 सम्म कुनै पनि परीक्षा सञ्चालन नहुने भएको छ। 😮दिपक पोखरेल - Dipak Pokharel
25/05/2026


अबदेखि Class 5 सम्म कुनै पनि परीक्षा सञ्चालन नहुने भएको छ। 😮
दिपक पोखरेल - Dipak Pokharel

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when दिपक पोखरेल - Dipak Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to दिपक पोखरेल - Dipak Pokharel:

Share