SiA International Education Institute

SiA International Education Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SiA International Education Institute, College & University, Dailekh, Kathmandu.

27/11/2021
23/11/2021

जापान जाने सुनौलो अवसर
July/October 2022 Intake का लागी धमाधम भर्ना खुल्यो

13 बर्ष लामो समय जापानमा बसेर अध्ययन गरी नेपालमा फर्कीएका र नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्वीकृति प्राप्त, प्राबिधिक प्रशिक्षण प्रतिष्ठान ( T**I ) बाट ट्रेनिङ् लिनु भएका अनुभबी परामर्शदाताबाट परामर्श दिएर तथा जापानको इमिग्रेशनको परिबर्तित नियम अनुसार भिषा डकुमेन्टेशन गराईने।
॥ अव पालो तपाई को है त ॥
💁 +2, ब्याचलर, मास्टर पास बिद्यार्थीको जती सुकै प्रतिशत/ मार्क्स र 2 देखी 5 बर्ष एजुकेशन Gap ले पनि अप्लाई गर्न मिल्ने।
💁नि: शुल्क सम्बंधित बिषयमा अनुभवी शिक्षकहरुबाट पढाई गराईने।
💁नि:शुल्क सम्पूर्ण डकुमेन्टेशन हुने।
💁नि:शुल्क Orientation क्लास गराईने।
💁High Visa Success।
💁40% or 2.0 CGPA भएकाले पनि Apply गर्न मिल्ने ।
💁सस्तो Tuition Fee भएको College हरुमा Apply गर्न सकिने ।
💁आफुले चाहेको City मा Apply गर्न सकिने ।
💁Consultancy charge after COE
💁Scholarships are available
💁Interview preparation no charge
💁100% part time job support in Japan
💁Visa Acceptance Ratio उच्च भएको ।
💁पढाई सकेपछि Working Visa, Business visa, SSW Visa, Spouse of Japanese or Permanent visa मा Change गर्न मिल्ने ।त्यसको लागी उचित परामर्स जापान अवस्थित कार्यलय मार्फत जानकारी गराइने
💁3 बर्षे Bachelor Degree/ CTEVT Course गरेकाले पनि Apply गर्न मिल्ने ।
💁अरु Country मा Reject भएकाले पनि Apply गर्न मिल्ने ।
💁झन्झट मुक्त Processing भएको ।
💁Masters Degree English Medium मा पढाई हुने ।
💁Basic Japanese Language पढे पुग्ने ।
💁NAT/JLPT नभए पनि Apply गर्न मिल्ने ।
💁Reasonable Gap Accept हुने ।
💁सजिलै Part-Time Job पाउन सकिने ।
💁जुनै Faculty पढेकाले पनि Apply गर्न मिल्ने ।

विशेषताहरु:
🧑🏻‍🏫जापान Return Teacher बाट Japanese Class.
🧑🏻‍🏫Expert Counselor बाट Career Counseling.
🧑🏻‍🏫Expert Team बाट Documentation.

🧑🏻‍🏫समयमै आफ्नो Seat सुरक्षित गरी Japan मा उच्च शिक्षा पढ्ने तपाईंको चाहना पुरा गर्नुहोस् ।

थप जानकारीको लागि
SiA International Education Institute
Kathmandu Metropolitan City Ward No.-32, Koteshwor, Kathmandu Nepal.

☎️ 014612092
📲9867960796
Wh

Address

Dailekh
Kathmandu

Alerts

Be the first to know and let us send you an email when SiA International Education Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share