Mulmantra Institute Pvt. Ltd.

Mulmantra Institute Pvt. Ltd. स्वास्थ्य सम्बन्धी लाेकसेवा तयारी

25/11/2025

Aashirwad hospital Kalaiya pvt ltd मा Gynae department को लागि 3 जना experience staff ( PCL nursing staff or ANM ) चाहिए को छ, इच्छुक व्यक्तिले apply गर्नु होला l satisfactory salary पाउनु हुनेछ l SBA trained staff लाई first priority दिइनेछ l

23/11/2025

वीरगन्जमा दक्ष प्रशिक्षक द्वारा HA, SN, AHW, ANM लाइसेन्स तथा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहेकोले मौकाकाे फाइदा उठाउनु होला दैनिक ३:३० घण्टा क्लास, सबै कन्टेन्ट बोड मा लेखी लेखी पढाइने । 9840353334

सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा...
15/11/2025

सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा उपलब्ध हुनेछ। साथै Master CEE, लोकसेवा तथा काउन्सिल preparation क्लास भइरहेकोले सम्पर्क गर्नु होला। 9840353334

https://chat.whatsapp.com/LufbhCKLCEKKp5Q5Jm58uW

Address

Kathmandu
00977

Telephone

+9779840353334

Website

Alerts

Be the first to know and let us send you an email when Mulmantra Institute Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Mulmantra Institute Pvt. Ltd.:

Share