महादेव आधारभुत बिद्यालय दुल्लु न. पा. ८ घियातिदु दैलेख

  • Home
  • Nepal
  • Kathmandu
  • महादेव आधारभुत बिद्यालय दुल्लु न. पा. ८ घियातिदु दैलेख
Directions

महादेव आधारभुत बिद्यालय  दुल्लु न. पा. ८   घियातिदु दैलेख Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from महादेव आधारभुत बिद्यालय दुल्लु न. पा. ८ घियातिदु दैलेख, College & University, मध्यपहाडि लोक मार्ग, Kathmandu.

भावपुर्ण श्रद्दान्जली 😭😭😭
23/09/2026

भावपुर्ण श्रद्दान्जली 😭😭😭

२०८३ भाद्र २५ गत्तेका दिन श्री महादेब आधारभुत बिध्यालय दुल्लु न पा ८ दैलेखमा  बिध्यालय सुधार योजना निर्माणकालागी सरोकारव...
10/09/2026

२०८३ भाद्र २५ गत्तेका दिन श्री महादेब आधारभुत बिध्यालय दुल्लु न पा ८ दैलेखमा बिध्यालय सुधार योजना निर्माणकालागी सरोकारवाला सङगको छलफल कार्यक्रम सम्पन्न भयको छ ।

अत्यन्तै जरुरी सुचना
07/09/2026

अत्यन्तै जरुरी सुचना

श्री महादेव आधारभुत बिध्यालय दुल्लु ८ घियातिदु दैलेखका बि ब्य स सदस्य श्री लक्ष्मिराम खत्री का कान्छा सुपुत्र स्व प्रकाश...
24/05/2026

श्री महादेव आधारभुत बिध्यालय दुल्लु ८ घियातिदु दैलेखका बि ब्य स सदस्य श्री लक्ष्मिराम खत्री का कान्छा सुपुत्र स्व प्रकाश खत्री प्रती हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना ।।
श्री महादेव आधारभुत बिध्यालय
दुल्लु न पा ८ घियातिदु दैलेख
परिवार

"सबै वालवालिकाको  बिध्यालयमा सहभागिता , गुणस्तरिय शिक्षा प्राप्तिको सुनिस्चितता " भन्ने नाराका साथ यसश्री महादेब आधारभुत...
28/04/2026

"सबै वालवालिकाको बिध्यालयमा सहभागिता , गुणस्तरिय शिक्षा प्राप्तिको सुनिस्चितता " भन्ने नाराका साथ यसश्री महादेब आधारभुत बिध्यालय दुल्लु ८ घियातिदु , दैलेखमा वालकक्षा देखि कक्षा ८ सम्म बैशाख १५ गत्तेदेखी भर्ना खुल्ला गरिएको र कक्षा सन्चालन २०८३ बैशाख २१ गत्तेदेखी हुने ब्यहोरा सबैमा सहर्ष जानकारि गरिन्छ । समयमै आफ्ना वालवालिकालाइ भर्ना गरि सहयोग गरिदिनहुन सबैमा अनुरोध गरिन्छ ।।।
बिध्यालय परिवार
श्री महादेव आ बि दुल्लु ८ घियातिदु , दैलेख

कक्षा ८ को पुरक परीक्षा सम्बन्धमा
20/04/2026

कक्षा ८ को पुरक परीक्षा सम्बन्धमा

२०८२/९/३.विद्यार्थी संग नगरप्रमुख कार्यक्रम अन्तर्गत महादेव  आवि घियातिंदु, दुल्लू-८, विव्यसअध्यक्ष टेकराज पुरीज्युको अध...
18/12/2025

२०८२/९/३.विद्यार्थी संग नगरप्रमुख कार्यक्रम अन्तर्गत महादेव आवि घियातिंदु, दुल्लू-८, विव्यसअध्यक्ष टेकराज पुरीज्युको अध्यक्षता, नगर प्रमुख भरत प्रसाद रिजालको प्रमुख आतिथ्यता,उप प्रमुख विना कार्की को विशेषआतिथ्यता ,शिक्षा अधिकृत मनराज बुढा,वडाध्यक्ष सुशील भण्डारी,नगरसभा सदस्य चन्द्रा सिंह,सदस्य राधा विक,नगरप्रमुख सचिवालय प्रमुख दुर्गा लम्साल ,विव्यस परिवार,शिअसंघ अध्यक्ष ध्रुव आचार्य ,पुर्व अध्यक्ष नमराज आचार्य ,दुर्गा प्र.उपाध्याय,समाजसेवी शक्ति बुढा,लक्ष्मी खत्री, सहित शिअसंघ परिवार , अभिभावक ज्युहरू,शिक्षकहरू र विद्यार्थी को उपस्थितिमा सम्पन्न भयो । यस महत्त्वपूर्ण कार्यका लागि आदरणीय ब्यक्तित्वलाइ विशेष धन्नेबाद ।साथै कार्यक्रम लाई भब्य र सब्य तरिका ले सम्पन्न गर्न सहयोग गर्ने शिक्षक र बिद्यार्थी भाइबहिनीहरुलाइ धन्नेबाद ।

28/09/2025

बिजया दशमी २०८२ को हार्दिक मङलमय शुभकामना

16/09/2025

Address

मध्यपहाडि लोक मार्ग
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when महादेव आधारभुत बिद्यालय दुल्लु न. पा. ८ घियातिदु दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share