18/08/2026
नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेजमा PCL Nursing 5th Batch का विद्यार्थीहरूको "Promise Program" (प्रतिज्ञा कार्यक्रम) सम्पन्न भएको छ। मिति २०८३ भदौ १ गते आयोजित यस विशेष समारोहमा नवआगन्तुक विद्यार्थीहरूले आफ्नो पेसागत मर्यादा, जिम्मेवारी र निस्वार्थ सेवाभावको संकल्प लिएका छन्। स्वास्थ्य क्षेत्रमा पाइला टेक्न लागेका सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य र सफलताको कामना गर्दछौँ।