कृषि भेटेनरी

कृषि भेटेनरी ag page

06/04/2022

विभिन्न जानकारीको लागि यस पेजलाई लाई?

18/01/2022

कुल गार्हस्थ उत्पादनमा धेरै योगदान दिने फलफुल बाली हो?
1.स्याउ 2.आँप
3.केरा 4.सुन्तला

07/01/2022

रहु माछाको प्रजनन समय कहिले हो ?
क. जुन-अगस्ट ख. डिसेम्बर -मे
ग. मे-जुन घ. अगस्ट -जनावरि

06/01/2022

भाले खोजेको कुन जातको पोथि जनावरको ढाडमा थिचिदिँदा नचल्मलाई बस्दछ ?
क. बाख्री ख. भेडी
ग. घोडी घ. पोथि बंगुर

06/01/2022

जै घाँसको विउ एक हेक्टरमा कति आवश्यक पर्दछ ?
a. 20-25 kg b. 25-50 kg
c. 50-75 kg d. 75-100 kg

06/01/2022

Paramphistomum कुन समुहमा पर्ने जुका हो ?
1. Cystode
2. Trematode
3. Nematodes
4. None of above

like page 📛लिखित नतिजा प्रकाशित ‼️ गण्डकी प्रदेश चौथो तह विज्ञापन न: ११८-१२०/२०७८-०७९ कृषि सेवा, बालीसंरक्षण समूहकाे २०७...
06/01/2022

like page
📛लिखित नतिजा प्रकाशित ‼️ गण्डकी प्रदेश चौथो तह विज्ञापन न: ११८-१२०/२०७८-०७९ कृषि सेवा, बालीसंरक्षण समूहकाे २०७८/०८/०७ गते लिइएको परीक्षा चौथो तह, ना.प्रा.स. पद काे नतिजा प्रकाशित लिखितमा नाम निकाल्नुहुने सबै साथीहरू लाई हार्दिक बधाई तथा सफल अन्तरर्वाताका्े लागि शुभकामना

Address

Kathmandu

Telephone

+9779818020287

Website

Alerts

Be the first to know and let us send you an email when कृषि भेटेनरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to कृषि भेटेनरी:

Share