19/05/2026
🔴 २२ वर्षदेखिको आर्सनल को सपना पूरा हुँदै!
बर्नलीविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ। निर्णायक गोलसँगै गनर्सले दबाबपूर्ण खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ।
३७ खेलपछि आर्सनलको खातामा ८२ अंक पुगेको छ भने म्यानचेस्टर सिटि ३६ खेलमा ७७ अङ्क सहित दोश्रो स्थानमा छ । आज राती सिटीले bournemouth सङ्ग अंक गुमाए २२ वर्षपछि आर्सनलले ऐतिहासिक लिग ट्रफी उचाल्ने छ।