Milan Shrestha.

Milan Shrestha. Motivational Speaker

20/05/2022

#केही कुरा घरकाले बुझ्दैनन्,केही कुरा तिमीले बुझ्दैनौ,केही कुरा मैले बुझिन र केही कुरा जिन्दगीले बुझिरहेको छैन।
बस् यसैगरि चलिरहेछ जिन्दगी।❤🥀

 #उमेर सम्झिँदा सानै छु जस्तो लाग्छ तर जिम्मेवारी सम्झिँदा अरे यार म पनि यत्रो ठुलो भइसकेछु जस्तो लाग्छ।     #परिस्थिति❤...
06/05/2022

#उमेर सम्झिँदा सानै छु जस्तो लाग्छ तर जिम्मेवारी सम्झिँदा अरे यार म पनि यत्रो ठुलो भइसकेछु जस्तो लाग्छ।
#परिस्थिति❤🙏
✍milanshrestha.

14/04/2022

13/04/2022

#भगवानलाई सधैँ अन्तिम आशा होइन,पहिलो भरोसा बनाएर राख।❤🥀

" #एकदिन आफ्नै कमाईले आमालाई धेरै सुन लगाइदिने हो।"🤗😊       #प्रत्येक छोराछोरीको सपना।❣🥀        ❤
04/04/2022

" #एकदिन आफ्नै कमाईले आमालाई धेरै सुन लगाइदिने हो।"🤗😊
#प्रत्येक छोराछोरीको सपना।❣🥀

01/04/2022


झुकिनबाट सचेत रहौँ।😍

 #आखिर यो सहर त दौडिनेहरुको लागि मात्र त रहेछ,      धनीहरु पेट घटाउन दौडिन्छन्,अनि गरिबहरु पेट पाल्नका लागि।
30/03/2022

#आखिर यो सहर त दौडिनेहरुको लागि मात्र त रहेछ,
धनीहरु पेट घटाउन दौडिन्छन्,अनि गरिबहरु पेट पाल्नका लागि।

 #यही ठाउँबाट सुरु भएको हाम्रो कहानी पनि एक वर्ष भएछ,माया।❤      Missing you❤
22/03/2022

#यही ठाउँबाट सुरु भएको हाम्रो कहानी पनि एक वर्ष भएछ,माया।❤
Missing you❤

उहाँ चैँ #नेपाली   का action नायक   को Big fan re😁🙈
21/02/2022

उहाँ चैँ #नेपाली का action नायक को Big fan re😁🙈

 #यदि कात्रोको पनि   हुन्थ्यो भने..       #धनीहरुले  #गरीब को लासमा कत्ति खिल्ली उडाउँथे होला है...?          #पिडा_छ_नि...
20/02/2022

#यदि कात्रोको पनि हुन्थ्यो भने..
#धनीहरुले #गरीब को लासमा कत्ति खिल्ली उडाउँथे होला है...?
#पिडा_छ_नि_हजुर ❤🥀🙏

Address

Banasthali
Kathmandu

Telephone

+9779828783918

Website

Alerts

Be the first to know and let us send you an email when Milan Shrestha. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Milan Shrestha.:

Share