Nepal Institute of Health Sciences - Stupa College

Nepal Institute of Health Sciences - Stupa College Nepal Institute of Health Sciences, located at Gokarneshwor Municipality -05, Jorpati, Kathmandu, Stu

03/11/2025

यस अध्ययन संस्थानको प्रशासनिक कार्यहरू मिति २०८२ कार्तिक १६ गते देखि २०८२ माघ १५ गते सम्म बिहान ७ बजे देखि दिनको १ बजे सम्म हुने जानकारी गराउँदछौ ।
कलेज प्रशासन

सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना!
16/10/2025

सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना!

नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा २०५८ साल देखि संचालित अग्रणी यस अध्ययन संस्थानमा CTEVT बाट सम्बन्धन प्राप्त ल्याब टेक...
14/09/2025

नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा २०५८ साल देखि संचालित अग्रणी यस अध्ययन संस्थानमा CTEVT बाट सम्बन्धन प्राप्त ल्याब टेक्निसियनमा भर्नाको सुवर्ण मौका नगुमाउनुहोस् ।
सीट सीमित छन् ! आजै सम्पर्क गर्नुहोस !
सम्पर्क नं - ०१-४९१७५५७/४९१७५५८

10/09/2025

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै भोलि मिति २०८२/५/२६ गते कलेजमा बिदा दिइएको सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराउदछु ।
कलेज प्रशासन प्रमुख

जानकारी सम्बन्धमा !
09/09/2025

जानकारी सम्बन्धमा !

भर्ना खुल्यो !        भर्ना खुल्यो ! विगत २०५८ सालबाट निरन्तर अध्यापन गराउँदै आएको नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा अग...
28/08/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !
विगत २०५८ सालबाट निरन्तर अध्यापन गराउँदै आएको नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा अग्रणी यस अध्ययन संस्थानमा CTEVT को Entrance फाराम भरेकाहरुलाई भर्नाको सुवर्ण मौका नगुमाउनुहोस।

24/08/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !
विगत २०५८ सालबाट निरन्तर अध्यापन गराउँदै आएको नेपालको स्वास्थ्य शिक्षा क्षेत्रमा अग्रणी यस अध्ययन संस्थानमा CTEVT को Entrance फाराम भरेकाहरुलाई भर्नाको सुवर्ण मौका नगुमाउनुहोस् ।
सीट सीमित छन् ।
१. ल्याब टेक्निसियन - सीट केही

CTEVT Entrance Result 2082Diploma in Pharmacy (DPH)General Medicine (H.A.)Lab Technician ( CMLT)Entrance पास भएका विद्या...
24/08/2025

CTEVT Entrance Result 2082
Diploma in Pharmacy (DPH)
General Medicine (H.A.)
Lab Technician ( CMLT)
Entrance पास भएका विद्यार्थीहरु कलेजमा सम्पर्क गरी २०८२/०५/१५ गते भित्र भर्ना हुन आउनुहुन जानकारी गर्दछौ ।

CTEVT Entrance 2082 - ResultCMLT - Lab TechnicianEntrance पास भएका विद्यार्थीहरु कलेजमा सम्पर्क गरी २०८२/०५/१५ गते भित्र...
24/08/2025

CTEVT Entrance 2082 - Result
CMLT - Lab Technician
Entrance पास भएका विद्यार्थीहरु कलेजमा सम्पर्क गरी २०८२/०५/१५ गते भित्र भर्ना हुन आउनुहुन जानकारी गर्दछौ ।

CTEVT Entrance 2082-Result General Medicine( H.A)Entrance पास भएका विद्यार्थीहरु कलेजमा सम्पर्क गरी २०८२/०५/१५ गते भित्र...
24/08/2025

CTEVT Entrance 2082-Result
General Medicine( H.A)
Entrance पास भएका विद्यार्थीहरु कलेजमा सम्पर्क गरी २०८२/०५/१५ गते भित्र भर्ना हुन आउनुहुन जानकारी गर्दछौ ।

CTEVT Entrance 2082 - Result Diploma in Pharmacy
24/08/2025

CTEVT Entrance 2082 - Result
Diploma in Pharmacy

Address

Jorpati-Sankhu Road, Gokarneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Institute of Health Sciences - Stupa College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Nepal Institute of Health Sciences - Stupa College:

Share