Sagar Entertainment

Sagar Entertainment Heyy guysc

हेरेको तिमिलाई आखाले होइन |मायाले हो मायाले हो😎😜😍😍stay safe and stay happy 😍😍
03/09/2020

हेरेको तिमिलाई आखाले होइन |
मायाले हो मायाले हो😎😜😍😍
stay safe and stay happy 😍😍

Kuro k ho mention yours friends " #
02/09/2020

Kuro k ho mention yours friends " #

शत्रु बिनाको सफलता ,प्रतिस्पर्धा बिनाको खेल!!संघर्ष बिनाको जीबन,भोक बिनाको खाना,अनि सदभाव र बिश्वास बिनाको मित्रताको कुन...
02/09/2020

शत्रु बिनाको सफलता ,प्रतिस्पर्धा बिनाको खेल!!
संघर्ष बिनाको जीबन,भोक बिनाको खाना,
अनि सदभाव र बिश्वास बिनाको मित्रताको कुनै अर्थ रहदैन ||

को बन्छ नेपाल आईडल?१_प्रबिन बेडवाल २-सज्या चौलागाईं ३_किरन कुमार भुलेल!लाइक कमेन्ट share अनि हाम्रो पेज लाइक गर्नुहोला😍😍
23/08/2020

को बन्छ नेपाल आईडल?

१_प्रबिन बेडवाल
२-सज्या चौलागाईं
३_किरन कुमार भुलेल!
लाइक कमेन्ट share अनि हाम्रो पेज लाइक गर्नुहोला😍😍

सुख छ्डा सबै आफ्नो दु:ख पर्दा छैन रैछ"संगै हास्ने संगै रुने यहीँ एउटा ऐना रैछ😎😎
23/08/2020

सुख छ्डा सबै आफ्नो दु:ख पर्दा छैन रैछ"
संगै हास्ने संगै रुने यहीँ एउटा ऐना रैछ😎😎

23/08/2020

अब कुनै अधिकार छैन,तिमिलाई गाली गर्ने तिमीलाई सम्झाउने ,अनि तिमिलाई माया गर्ने😎😎

23/08/2020

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share