Mahendra Sanjyal

Mahendra Sanjyal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Sanjyal, College & University, Kathmandu.

20/01/2026

Jumla

आज ६ घण्टा पढ् ,नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ।पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो।आज किताब भारी लाग्न सक्छ,तर भोल...
02/01/2026

आज ६ घण्टा पढ् ,
नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ।
पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो।

आज किताब भारी लाग्न सक्छ,
तर भोलि इँटा, गिट्टी, घाम र पसिनाले
कति भारी हुन्छ भन्ने
गरिबीले सिकाउँछ।

आज आँखा पोल्ने गरी पढेनौ भने,
भोलि घाम पोल्ने गरी काम गर्नुपर्छ।
आज थोरै दुःख मानेनौ भने,
भोलि जिन्दगीभर ठूलो दुःख सहनुपर्छ।

पढाइले पैसा मात्र होइन,
आवाज दिन्छ—
आफ्नो हक बोल्ने,
अन्यायको अगाडि टाउको नझुकाउने,
आफ्नो भविष्य आफैँ छान्ने साहस दिन्छ।

मजदुरी लाज होइन,
तर मजबुरी बन्नु पीडादायक हो।
पढाइ त्यही बाटो हो
जहाँ मान्छे मजबुरीबाट
स्वतन्त्रतामा पुग्छ।

आज तिमी पढाइबाट भाग्यौ भने,
भोलि भाग्य तिमीबाट भाग्नेछ।
आज तिमीले किताब समायौ भने,
भोलि संसार तिमीलाई समाउनेछ।

पढाइले
हातमा कलम दिन्छ,
मस्तिष्कमा चेतना दिन्छ,
र आत्मामा आत्मसम्मान भरिदिन्छ।

यसैले सम्झ
आजको ६ घण्टा पढाइ
भोलिको १३ घण्टा दासत्वबाट
मुक्तिको बीउ हो।

थाक्दा पनि पढ्,
हार्दा पनि पढ्,
किनकि पढाइ
आराम होइन,
मुक्तिको युद्ध हो।

— देवीलाल पाण्डे ✍️

ई तीन अनुहारलाई एकै ठाउमा ल्याउन सबैभांदा धेरै मेहनत कसले गर्यो तपाइको बिचारमा
29/12/2025

ई तीन अनुहारलाई एकै ठाउमा ल्याउन सबैभांदा धेरै मेहनत कसले गर्यो तपाइको बिचारमा

29/12/2025

3in one frame 🙏💝

मुक्तिनाथको दर्शन गरौं। आजको दिन शुभ बितोस्। 🥰😘
05/12/2025

मुक्तिनाथको दर्शन गरौं।
आजको दिन शुभ बितोस्। 🥰😘

आज पनि यही लुगा मै हुनुहुन्छ । बाहिर देखेजस्तो भित्र हुँदैन मान्छे — धेरै तनाव, टेन्सनमा बाँचिराखेको हुन सक्छ ।एउटा छोरा...
01/12/2025

आज पनि यही लुगा मै हुनुहुन्छ । बाहिर देखेजस्तो भित्र हुँदैन मान्छे — धेरै तनाव, टेन्सनमा बाँचिराखेको हुन सक्छ ।
एउटा छोरा मान्छे भएपछि जीवनमा धेरै सहने शक्ति चाहिन्छ ।
Stay strong Balen😢❤️ हार्दिक श्रदान्जली बुवा

29/10/2025

न संबिधान संशोधन , न केही कानुन , न शिक्षामा केही परिबर्तन , न कृषि कृषकलाई राहत , न स्वास्थमा केही सुधार , न भ्रष्टाचारिलाइ कारबाही , न अपराधीलाई जेल , न लुटिएको हतियार फिर्ता , न जेल तोडिएका समतिए , न रोकिएको भनिएको पासपोर्ट रोक्का फटहा ,जनताको आंखामा छारो मात्रै अनि हामी खुशी हुनु पर्ने अचम्म छ !

29/10/2025

“अस्तव्यस्त राजनीति बीच पनि, हामीसँग आशाको सूर्य छ। देश बदल्ने शक्ति युवामा छ 🇳🇵✨”

20/10/2025

😘

20/10/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mahendra Sanjyal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Mahendra Sanjyal:

Share