12/12/2023
Admission Open In Trichandra!!
बि.एस्.सि प्रथम बर्ष (Bsc 1st Year) २०८० Batch अन्तर्गत त्रिचन्द्र क्याम्पसमा भर्ना खुलेको छ।
Entrance exam pass गर्नु हुने विद्यार्थी साथीहरुको लागि निम्न तोकिए बमोजिम तरिकाहरुबाट भर्ना गर्न सक्नुहुनेछ।
भर्ना अवधि भोलि बाट १५ दिन भन्दा बढी हुने भएकोले र Merit को आधारमा नभई pass भएका सम्पूर्ण पढ्न मिल्ने भएकोले हतार नगर्नुहोला।
•Morning Shift तथा Day Shift मा भर्ना हुने समय:
बिहान१० बजे दिउँसो ३ बजेसम्म !!
•आवश्यक कागजातहरु:
1) SEE - marksheet+ character certificate
2) +2 - Transcript + migration+ provisional+ character certificate
3) नेपाल बैंकमा पैसा तिरेको राशिद
4) scorecard को print
• भर्ना शुल्क: pcm र psm combination को रु.७१६५ बाँकी सबै combination को रु. ७३१५
•Score card tuiost website बाट नै download गर्न सकिन्छ।
•साथै बिहानी सत्र(Morning shift) तथा दिवा सत्र (Day Shift) मा हुने Combination हरु तलको तालिकामा दिइएको छ। ती मध्य कुनै एक रोज्नुहोला।
•Morning shift classes- 6:20 am to 10:20 am
•Day Shift classes- 10:20am to 4:20pm
जय नेपाल !!!