Budhanilkantha Technical School

Budhanilkantha Technical School BTS, a community school run in TECS modality offers Technical Education in 2 trades - Civil and Computer Engineering with the best results in Kathmandu Valley.

It also offers Vocational Trainings and Professional Courses in free of cost.

१००% सम्मको छात्रवृत्ति सहित प्राविधिक कार्यक्रमहरुमा भर्ना खुल्यो ।𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 हाल सञ्चाल...
24/05/2026

१००% सम्मको छात्रवृत्ति सहित प्राविधिक कार्यक्रमहरुमा भर्ना खुल्यो ।𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnktechschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬!

𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝟐𝟎𝟖𝟑 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞/𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐑𝐞𝐬𝐮𝐥𝐭 𝐏𝐮𝐛𝐥𝐢𝐬𝐡𝐞𝐝भर्ना हुने अन्तिम मिति : २०८३ जेष्ठ १...
23/05/2026

𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝟐𝟎𝟖𝟑 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞/𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐑𝐞𝐬𝐮𝐥𝐭 𝐏𝐮𝐛𝐥𝐢𝐬𝐡𝐞𝐝

भर्ना हुने अन्तिम मिति : २०८३ जेष्ठ १२ गते मंगलबार कार्यालय समयभित्र

भर्नाको समयमा बुझाउनु पर्ने कागजातहरु :
१. हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति
२. शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि १/१ प्रति
३. नागरिकताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि १ प्रति

थप जानकारीका लागि सम्पर्क व्यक्ति :
श्री सुष्मा भण्डारी (९७६८७२१४७३, ०१४३७२३००), श्री राजु ढकाल (९८४९७३७९१७)

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.हाल सञ्चालित कार्यक्रमहरु:📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞...
20/05/2026

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.

हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म

📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnkschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917

💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬! See less See less

13/05/2026

𝐁𝐓𝐒: 𝐀 𝐭𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐝𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧 𝐟𝐨𝐫 𝐚𝐟𝐟𝐨𝐫𝐝𝐚𝐛𝐥𝐞 𝐚𝐧𝐝 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐭𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 𝐞𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧.
📌 𝐀𝐟𝐟𝐢𝐥𝐢𝐚𝐭𝐞𝐝 𝐭𝐨: CTEVT
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Budhanilkantha, Narayansthan, Kathmandu
(just behind Sanima Bank)
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬 𝐏𝐚𝐢𝐝 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
📌 𝟏𝟎𝟎% 𝐅𝐫𝐞𝐞 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬 (𝐬𝐡𝐨𝐫𝐭-𝐭𝐞𝐫𝐦 𝐭𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠𝐬)
✅ Pre-Diploma in Information Technology (24 months)
✅ Professional Computer Hardware and Network Technician
Training Level-2 (10 months)
✅ Professional Building Electrician Training Level-2 (10
months)
👉 Eligibility: SEE pass/failed or school dropouts can also apply
👉 100% free courses
📍 कार्यक्रमको विशेषता:
✅ पढ्दै, सीप सिक्दै आय आर्जन गर्न सकिने ।
✅ अध्ययन पश्चात तुरुन्तै रोजगारीको अवसर ।
✅ स्वरोजगार भई आय आजर्न गर्न पाइने ।
✅ लोकसेवा अन्तर्गत नेपाल सरकारको सब–इन्जिनियर (पाँचौ तह) मा
प्रतिस्पर्धा गर्न पाइने ।
📍बूढानीलकण्ठ स्कुल नै किन रोज्ने ?
✅ सामुदायिक स्वामित्वमा सस्तो र गुणस्तरीय प्राविधिक शिक्षा
✅ CTEVT Board Exam मा अब्बल नतिजा
✅ सुविधा सम्पन्न प्रयोगशाला, Workshop र व्यवहारिक तालिम
✅ ऊर्जाशील र समर्पित प्रशिक्षक टिम
✅ व्यक्तिगत विकास, नेतृत्व र रोजगारीमा केन्द्रित
✅ आकर्षक छात्रवृत्तिको अवसर ।
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧𝐬 𝐑𝐢𝐠𝐡𝐭 𝐍𝐨𝐰!
🚀 Seats are limited — Click on the link below to fill up the
registration form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
𝗡𝗼 𝗘𝗻𝘁𝗿𝗮𝗻𝗰𝗲 𝗘𝘅𝗮𝗺 𝗹 प्रवेश परीक्षा हुने छैन ।
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnkschool.edu.np
📧 Email: [email protected]
📞 Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬!

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.हाल सञ्चालित कार्यक्रमहरु:📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞...
13/05/2026

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म
फाराम शुुल्क: रु. १०००।–
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnkschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬! See less

𝐇𝐮𝐠𝐞 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐭𝐨 𝐒𝐄𝐄 𝐆𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞𝐬!!!🎈🎈✌🎀💞सञ्चालित कार्यक्रमहरु:📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)      ✅ Diploma in Civil ...
13/05/2026

𝐇𝐮𝐠𝐞 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐭𝐨 𝐒𝐄𝐄 𝐆𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞𝐬!!!🎈🎈✌🎀💞

सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
📧 Email: [email protected]
🌐 Website: www.bnktechschool.edu.np
☎ Phone: 014372300, 9849737917, 9843652794

💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬!

🔨 श्रमिक दिवसको हार्दिक शुभकामना! 🔨मेहनत, समर्पण र परिश्रम नै सफल भविष्यको आधार हो।यस विशेष दिनले सम्पूर्ण श्रमिकहरूको य...
01/05/2026

🔨 श्रमिक दिवसको हार्दिक शुभकामना! 🔨

मेहनत, समर्पण र परिश्रम नै सफल भविष्यको आधार हो।
यस विशेष दिनले सम्पूर्ण श्रमिकहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै हामी सबैलाई जिम्मेवारी, समानता र एकताको भावना अझ बलियो बनाउन प्रेरणा प्रदान गरोस्। 💪✨

बुद्धानिलकण्ठ विद्यालय परिवार सम्पूर्ण श्रमिक वर्गप्रति उच्च सम्मान व्यक्त गर्दछ। 🙏

🌍 श्रमको सम्मान गरौं, समृद्ध भविष्य निर्माण गरौं।

🌸 बुद्ध जयन्तीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना। 🌸भगवान बुद्धले दिनुभएको शान्ति, करुणा, सहिष्णुता र अहिंसाको सन्देशल...
01/05/2026

🌸 बुद्ध जयन्तीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना। 🌸

भगवान बुद्धले दिनुभएको शान्ति, करुणा, सहिष्णुता र अहिंसाको सन्देशले हामी सबैलाई सकारात्मक सोच र उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा मिलिरहोस्। 🕊️✨

यस पावन दिनले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकवर्गमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏

बुद्ध जयन्तीको हार्दिक शुभकामना। 🌼

१० महिने 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐋𝐞𝐯𝐞𝐥-𝟐 तालिमको प्रवेश परीक्षा तथा अन्तरवार्ता सम्बन्धी अत्यन्त जरुरी सूचना !
21/04/2026

१० महिने 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐋𝐞𝐯𝐞𝐥-𝟐 तालिमको प्रवेश परीक्षा तथा अन्तरवार्ता सम्बन्धी अत्यन्त जरुरी सूचना !

💙 आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💙आमा भनेको माया, त्याग र प्रेरणाको अथाह स्रोत हुनुहुन्छ।हामीलाई सही बाटो देखाउ...
17/04/2026

💙 आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💙

आमा भनेको माया, त्याग र प्रेरणाको अथाह स्रोत हुनुहुन्छ।
हामीलाई सही बाटो देखाउने, हरेक कदममा साथ दिने हाम्रो पहिलो गुरु—आमाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिन। 🌸

बुढानीलकण्ठ सेकेन्डरी स्कुल (इन्जिनियरिङ विभाग) सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछ। 💐

सबै आमाहरूलाई सुख, स्वास्थ्य र दीर्घायुको कामना। ❤️

📞 01-4372300
📍 बुढानीलकण्ठ–३, काठमाडौं

#आमाकोमुखहेर्नेदिन

🌸 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸Budhanilkantha Secondary School – Engineering Department परिवारबाट सम्पूर्ण व...
13/04/2026

🌸 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸

Budhanilkantha Secondary School – Engineering Department परिवारबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा नव वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉

आउँदो वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, सफलता र उज्ज्वल भविष्यको मार्ग खोलोस् भन्ने कामना गर्दछौं। ✨

📚 Let’s continue our journey of learning, innovation, and excellence together in the New Year!

📍 Budhanilkantha-3, Kathmandu
📞 01-4372300

Address

Budhanilkantha-3
Kathmandu

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 05:00 - 17:00
Thursday 05:00 - 17:00
Friday 05:00 - 17:00
Saturday 05:00 - 17:00
Sunday 05:00 - 17:00

Telephone

+97714372300

Website

Alerts

Be the first to know and let us send you an email when Budhanilkantha Technical School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Budhanilkantha Technical School:

Share