Prangarik Pathshala,School of Agriculture

Prangarik Pathshala,School of Agriculture A center for promoting organic, modern, commercial & sustainable agriculture in Nepal.

नेपालमा प्रांगारिक, आधुनिक तथा व्यावसायीक कृषिलाई प्रवर्द्धन गरी उत्पादकत्व, उत्पादन तथा कृषक/ कृषि उद्यमीहरुको उद्यमशिलता विकास/आयआर्जन वृद्धी गर्ने उदेश्य राखी कृषि विज्ञ विशषेज्ञहरुद्वारा २०६८ साल फागुन १ गते प्रांगारिक पाठशाला स्थापना गरिएको हो । प्रांगारिक पाठशालाले कृषक/कृषि उद्यमी ( १० हजार भन्दा वढी कृषक/कृषि उद्यमी ), सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र तथा कृषिसंग सम्बन्धित सरोकारवालाहरुलाई आवश्यकिय प्राविधिक तथा परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आधुनिक तथा व्यावसायिक तरकारी खेती तालिमतालिम अवधिः ४ दिन(आवासकाे पनि व्यवस्था छ)तालिम मितिः चुनाव पछि (रजिस्ट्रेसनकाे ला...
07/11/2022

आधुनिक तथा व्यावसायिक तरकारी खेती तालिम
तालिम अवधिः ४ दिन(आवासकाे पनि व्यवस्था छ)
तालिम मितिः चुनाव पछि (रजिस्ट्रेसनकाे लागी सम्पर्क गर्नुहाेला)
सम्पर्क: 9823597450 , 9818962886

15/09/2022
आधुनिक तथा व्यावसायिक तरकारी खेती तालिमतालिम अवधिः ४ दिन(आवासकाे पनि व्यवस्था छ)तालिम मितिः तिहार पछि (रजिस्ट्रेसनकाे ला...
07/09/2022

आधुनिक तथा व्यावसायिक तरकारी खेती तालिम
तालिम अवधिः ४ दिन(आवासकाे पनि व्यवस्था छ)
तालिम मितिः तिहार पछि (रजिस्ट्रेसनकाे लागी सम्पर्क गर्नुहाेला)
सम्पर्क: 9823597450 , 9818962886

प्रांगारिक पाठशालाकाे फार्म बेष्ड प्रयाेगात्मक तालिम !!
26/07/2022

प्रांगारिक पाठशालाकाे फार्म बेष्ड प्रयाेगात्मक तालिम !!

Address

Pulchowk
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Prangarik Pathshala,School of Agriculture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share