29/05/2026
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !
𝐘𝐞𝐭𝐢 𝐈𝐧𝐭'𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवस २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
नेपालको लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको सम्मान गर्दै समृद्ध, शान्त र प्रगतिशील नेपालको निर्माणमा सबैको साथ, सहकार्य र योगदान अझ मजबुत बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
शिक्षा, सीप र संस्कारमार्फत सक्षम, जिम्मेवार र भविष्यदर्शी नागरिक निर्माण गर्ने हाम्रो प्रतिबद्धता सधैं कायम रहनेछ।
जय गणतन्त्र, जय नेपाल!
#गणतन्त्रदिवस२०८३