21/08/2025
🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!! 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!!
यस कलेजमा संचालित CMLT (Lab Technician) कोर्षमा अध्ययन गर्न CTEVT को
स्वास्थ्य तर्फको डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिमा Pass List मा परेको इच्छुक
विद्यार्थीले CMLT कोर्षमा भर्ना गर्न मिल्ने सूचित गरिन्छ ।
💡 हाम्रो विशेषता:
✅१. सहुलियतपूर्ण (तुलनात्मक रूपमा कम) शुल्क ।
✅२. स्वदेशी/विदेशी मेडिकल कलेज, यूनिभर्सिटी र अस्पतालहरूसंग 𝐋𝐢𝐧𝐤𝐚𝐠𝐞 भएको ।
✅३. राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याती प्राप्त शिक्षक / प्राध्यापक /विशेषज्ञहरूबाट अध्यापन गराईने ।
✅४. 𝐏𝐂𝐑, 𝐅𝐥𝐮𝐨𝐫𝐞𝐬𝐜𝐞𝐧𝐭/𝐒𝐭𝐞𝐫𝐞𝐨𝐬𝐜𝐨𝐩𝐢𝐜 𝐌𝐢𝐜𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 लगायतका उपकरणयुक्त 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜/𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐋𝐚𝐛 भएको ।
✅५. समय-समयमा भारत, जापान लगायत अन्य मुलुकका आगन्तुक प्राध्यापक/विशेषज्ञहरूबाट समेत अध्यापन गराईने ।
✅६. 𝐂𝐓𝐄𝐕𝐓 ले तयगरेको १०% छात्रवृत्ती बाहेक 𝐉𝐚𝐩𝐚𝐧-𝐍𝐞𝐩𝐚𝐥 𝐅𝐫𝐢𝐞𝐧𝐝𝐬𝐡𝐢𝐩 (𝐉𝐀𝐍𝐄𝐅) तथा बमप्रसाद-सन्तमाया राई छात्रवृत्ती लगायतका विषेश छात्रवृत्तीहरूको समेत व्यबस्था भएको ।
🚀 अब ढिला नगर्नुहोस् – स्वास्थ्य क्षेत्रमा उज्वल भविष्य सुनिश्चित गर्नुहोस्!
👉 आजै सम्पर्क गर्नुहोस्!
📞 सम्पर्क: 014374690, 984-1700535
Location: Maharajgunj Chakrapath (Narayangopal Chowk), Kathmandu