गौतम ढकाल अबिरल

गौतम ढकाल अबिरल My name is Gautam Dhakal i live in Salyankot 4. I read in class 12 in my factually Education Science at Shree Achane higher school .khahare Dhading.

25/08/2018
केही चाहानाहरु....
26/03/2017

केही चाहानाहरु....

25/03/2017

उहीँ बाटोले बिर्सेछ बटुवालाई,एक्लो भएपछि,
नदि भेटने आश छैन कुवालाई, एक्लो भएपछि।।

अरे त्यो मृत शरीर किन जल्दा जल्दै सकियो ,,
चित्ताले सोध्दै थियो धुवालाई, एक्लो भएपछि।।

साथ छाडेर गयो नदिले दुई किनारा भैदियो,
बगर!बगर जस्तो लागेन बालुवालाई,एक्लो भएपछि।।

वसन्त ऋतुले पनि आज भुलेर गएको दिन देखि,,
फुल फकृन्छ भन्ने भएन पालुवालाई,एक्लो भएपछि।।

18/03/2017

उन्ले take care भनेपछी
बिरामी नभए पनि पानी तताएर पिउन मन लाग्छ....

17/03/2017

यो अफठ्यारो जिवन,कस्ले बनाँयो।
सम्झि सम्झि रूने मन,कस्ले बनाँयो।।
म बोत्तलको साहारामा भुल्न खोज्छु,,
यो याद भन्ने चिज झन,कस्ले बनाँयो।।।

25/02/2017

लाग्दैन थ्यो उस्को भर,र त परै बसे।।
अनि संगै हुँदा लाग्थ्यो डर,र त परै बसे।
उपहारमा मायालुलाइ गुलाब पठाथ्य,,
बदलामा आएछ प्रत्थर,र त परै बसे।।।

18/02/2017

#मुत्तक
न रुनेहरु भेट्छु न रुवाँउनेहरु भेट्छु।
न कतै आफुलाई सुहाँउनेहरु भेट्छु।।
भेटिन्छन यि शहरमा अनेकौ मान्छेहरु
जब भेट्छु सब मन दुखाँउनेहरु भेट्छु
D

31/12/2016

मेरो फेसबुक,

जम्मा साथिहरु-3311
१)महिला-1473
२)पुरुस-1838
Friends request -120
profile pictures -10
mobile Uploads-35
cover photos -2
pending posts-297
Followed by-131

त्यो बगर त्यो खोला,कहाँ पुग्छ होला?साच्चै पुग्न त पुग्छ होला,कहाँ पुग्छ होला??मर्यो जल्यो खरानी भै भस्म हुन्छ आखिर,,सोच्...
22/12/2016

त्यो बगर त्यो खोला,कहाँ पुग्छ होला?
साच्चै पुग्न त पुग्छ होला,कहाँ पुग्छ होला??
मर्यो जल्यो खरानी भै भस्म हुन्छ आखिर,,
सोच्छु यो मान्छेको चोला,कहाँ पुग्छ होला???

गौतम ढकाल अविरल
सल्यान्कोट ४ चिसापानी,धादिङ
हाल:काठमाडौ

22/12/2016

त्यो बगर त्यो खोला,कहाँ पुग्छ होला?
साच्चै पुग्न त पुग्छ होला,कहाँ पुग्छ होला??
मर्यो जल्यो खरानी भै भस्म हुन्छ आखिर,,
सोच्छु यो मान्छेको चोला,कहाँ पुग्छ होला???

गौतम ढकाल अविरल
सल्यान्कोट ४ चिसापानी,धादिङ
हाल:काठमाडौ

07/09/2016

खुल्ला आकाश, चम्किलो ताराहरु
अनि म,साँच्चै यसरि नै बिताए आजको रात।

30/08/2015

टन्न खाए पछी भोग लाग्दैन»»»»–––»सुतेर उठेपछी निन्द्रा लाग्दैन.........:%%%%%%
#के_यो_माया_हो•••••••••??

Address

Kathmandu

Telephone

9808285861

Alerts

Be the first to know and let us send you an email when गौतम ढकाल अबिरल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share