Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya

Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya Official page of Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya, Swoyambhu, Kathmandu.

वि.सं. २०५९ वैशाख ६ गते महाविद्यालय प्राङ्गणमा स्थापित श्वेत सरस्वती माताको आज मिति २०८०/०१/०६ गते स्थापनाको वार्षिक पूज...
19/04/2023

वि.सं. २०५९ वैशाख ६ गते महाविद्यालय प्राङ्गणमा स्थापित श्वेत सरस्वती माताको आज मिति २०८०/०१/०६ गते स्थापनाको वार्षिक पूजा कार्यक्रम सम्पन्न गरियो ।

Newly enrolled 1st and 3rd Graders along with their parents were Oriented towards Academic and Administrative aspects of...
16/04/2023

Newly enrolled 1st and 3rd Graders along with their parents were Oriented towards Academic and Administrative aspects of the Mahavidyalaya on April 16th, 2023.

आज मिति २०८०/०१/०३ गते शैक्षिक सत्र २०८० का लागि कक्षा १ र कक्षा ३ मा नयाँ विद्यार्थी भर्ना भएका विद्यार्थी तथा अभिभावकहरूलाई शैक्षिक तथा प्रशासनिक बारेमा विविध जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरियो ।

Wish You Happy New Year 2080 !
14/04/2023

Wish You Happy New Year 2080 !

कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्नाको संशोधित सूचना ।।
11/04/2023

कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्नाको संशोधित सूचना ।।

शैक्षिक सत्र २०८० को लागि कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी विविध जानकारी ।
09/04/2023

शैक्षिक सत्र २०८० को लागि कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी विविध जानकारी ।

शैक्षिक सत्र २०८० लागि सैनिक कोटा तर्फ  कक्षा १ र गैर-सैनिक कोटा तर्फ कक्षा ३ को लागि लिइएको प्रवेश परीक्षा तथा अन्तर्वा...
07/04/2023

शैक्षिक सत्र २०८० लागि सैनिक कोटा तर्फ कक्षा १ र गैर-सैनिक कोटा तर्फ कक्षा ३ को लागि लिइएको प्रवेश परीक्षा तथा अन्तर्वार्ताको अन्तिम नतिजा

लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता तथा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना!!
04/04/2023

लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता तथा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना!!

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० मा यस महाविद्यालयबाट सहभागी हुने १७औं ब्याचका सम्पूर्ण विद्यार्थीहरूला...
31/03/2023

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० मा यस महाविद्यालयबाट सहभागी हुने १७औं ब्याचका सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक मंगलमय शुभकामना ।

Wishing you success in your exams. May good luck be in your favour and your preparation brings fantastic outcomes.
All the best to our 17th Batch SEE 2079 !!

आज मिति २०७९/१२/१५ गते  चैते दशैंको उपलक्ष्यमा महाविद्यालयको प्राङ्गणमा पूजा अर्चनासहित शुभकामना आदानप्रदान गरियो ।  २०७...
29/03/2023

आज मिति २०७९/१२/१५ गते चैते दशैंको उपलक्ष्यमा महाविद्यालयको प्राङ्गणमा पूजा अर्चनासहित शुभकामना आदानप्रदान गरियो ।

२०७९ सालको चैते दशैंको उपलक्ष्यमा शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरूका साथै शुभचिन्तकहरूमा महाविद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

An awareness program for Grade 8, 9 & 11 related to Stress Management, Health Hygiene & Sanitation, Impacts of Negative ...
28/03/2023

An awareness program for Grade 8, 9 & 11 related to Stress Management, Health Hygiene & Sanitation, Impacts of Negative Coping Mechanisms and Preventive Measures of Health Hazards by Neuropsychiatrist Dr. Yojana Shakya, Psychiatric Nursing Officer Major Netra Kumari Neupane and Public Health & Hygiene Officer Durga Rijal, all experts from Shree Birendra Sainik Hospital, Chhauni

यस महाविद्यालयको कक्षा ८, ९ र ११ मा अध्ययनरत जम्मा २५० जना विद्यार्थीहरूलाई मिति २०७९/१२/१४ गते श्री वीरेन्द्र अस्पताल, छाउनीका Consultant Neuropsychiatrist डा. योजना शाक्य र Psychiatric Nursing Office सेनानी नेत्र कुमारी न्यौपाने र Public Health & Hygiene Officer दुर्गा रिजालद्वारा Stress Management, Health, Hygiene & Sanitation तथा लागु पदार्थ र मध्यपान दुर्व्यसन जस्ता नकारात्मक Coping skill बाट हुनसक्ने Health Hazards तथा उपयुक्त Preventive Measures का बारेमा सचेतनामूलक कक्षा संचालन गरियो ।

27/03/2023

Address

Bijeshwori Army Family Quarter
Kathmandu

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+97715371498

Alerts

Be the first to know and let us send you an email when Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya:

Share