सहजकर्ता

Directions

सहजकर्ता लोकसेवा आयोग सबै तह सम्बन्धित question /ans गर्ने हेतुले यो पेज खोलेका छौ । सबै सहभागी हुनुहोला

20/06/2026
सहसचिबउपसचिवशाखा अधिकृतनासु खरिदार  #नोट
20/06/2026

सहसचिब
उपसचिव
शाखा अधिकृत
नासु
खरिदार
#नोट

officer exam paper  #2083
19/06/2026

officer exam paper
#2083

29/05/2026
24/04/2026

कर्मचारीको उमेरहद ६० वर्ष प्रस्तावित😮
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूको उमेरहद ६० वर्षको हुने गरी संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको छ ।
मन्त्रालयको टोलीले तयार पारेको मस्यौदा सुझावका लागि सार्वजनिक गर्ने तयारी गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती कर्मचारीहरू ६० वर्षमा अवकाश हुने गरी विधेयकको मस्यौदा तयार पारिएको बताइन् । उनका अनुसार, विधेयक संघीय संसदबाट पारित भएपछि पहिलो वर्ष ५९ वर्ष र अर्को वर्ष ६० वर्ष उमेरहद कायम हुनेगरी प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछ ।

22/04/2026

Big Update: कोशी प्रदेश लोकसेवा आयोगले प्रशासन सेवा चौथो, पाँचौँ र साँतौँ तहको पाठ्यक्रम संसोधन गरेको छ!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सहजकर्ता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share