10/02/2024
फूल्चोकी कलेज, ठैबको संचालक समिति सदस्यमा विजयी हुनुभएकोमा अध्यक्ष अष्टमान महर्जन, सदस्यहरु: जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, राजेश महत, लक्ष्मीदाश महर्जन, शिव शंङ्कर महर्जन, अम्बिका महर्जन, र कमला श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !