20/10/2026
विजया दशमी २०८३ को हार्दिक शुभकामना! हजुरको परिवारमा सुख, शान्ति र समृद्धि छाओस्। विपत्तिमा परेका परिवारमा आशा र मुस्कान फर्कियोस्। हजुरका हरेक यात्रा सुखद र हरेक पाइला सफल बनून्।
कीर्तिपुर लेडिज होस्टल 🥰🥰🥰🥰🥰