08/01/2023
यस कामाद कलेजका सदस्य सचिव तथा प्राचार्य श्री राम शरण त्रिपाठीको पुजनिय पिता श्री टेक नाथ त्रिपाठी को ८९ बर्षको उमेरमा असामयीक धामगमनले
सम्पुर्ण कामाद कलेज परिवार स्तब्ध भएको छ । यो दुःखद घडीमा वहाँको चिर शान्तिको कामना सहित सम्पूर्ण शोक सन्तप्त परिवारजन तथा आफन्त मा शोकलाई शक्तिमा परिणत गर्ने साहस मिलोस भन्ने कामना सहित हादिक श्रदान्जली अर्पण गर्दछौं ।
अध्यक्ष
कविराज खनाल
तथा
कामाद कलेज परिवार