Tribeni Sadan English Sec. School

Call Directions Website Contact the university

Tribeni Sadan English Sec. School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tribeni Sadan English Sec. School, Q8VH+MF Tokha, Kathmandu.

"One Step Ahead in the Journey of Academic Excellence "
One of the finest schools of northern belt, Kathmandu which aims to foster out children's potentialities and capabilities...

आदरणीय प्रधानाध्यापकज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉तपाईंको जन्मदिनको यस शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शा...
01/10/2026

आदरणीय प्रधानाध्यापकज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉
तपाईंको जन्मदिनको यस शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। विद्यालयको शैक्षिक उन्नति, अनुशासन र समग्र विकासका लागि तपाईंले पुर्‍याउँदै आउनुभएको अमूल्य योगदान सधैँ प्रशंसनीय छ।
आगामी दिनहरू अझ सुखद, सफल र उपलब्धिमूलक रहून्। तपाईंको जीवनमा सधैँ खुसी र उमंग छाइरहोस्। जन्मदिनको पुनः हार्दिक शुभकामना! 🌹🎂💐
त्रिवेणी सदन अंग्रेजी मा वि
टाेखा १ काठमाडाैं

24/09/2026

बिदा सम्बन्धी जानकारी !

उपर्युक्त सम्बन्धमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा देशका विभिन्न भागमा भारी वर्षा भई जनधनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गरी स्थानीय सरकारको समन्वयमा आवश्यकता अनुसार आगामी केही दिन स्कुल बिदा गर्न निर्देशन भएको र टोखा नगरपालिका शिक्षा शाखाले पनि असोज ९ गते चाहिँ बिदा गर्नू भन्ने निर्देशन दिएकाले भोलि असोज ९ गते शुक्रवार स्कुल बन्द रहने जानकारी गराइएको छ ।
त्रिवेणि सदन मा .वि

गुरु पूर्णिमाकाे दिन विशेष अबसरमा विद्यालयमा भयकाे क्रियाकलाप
29/07/2026

गुरु पूर्णिमाकाे दिन विशेष अबसरमा विद्यालयमा भयकाे क्रियाकलाप

Facts are Always True
19/05/2026

Facts are Always True

काठमाडौँ । टोखा–१ (झोर) मा अवस्थित Triveni Sadan English Secondary School ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर....

तपाईंहरूले गर्ने हल्ला र  वास्तविकता यसकारणले फरक छ... 🤔कमजोरीहरू होलान् तर सत्य सत्य नै हुन्छ।तपाईंहरूले औंल्याउने कमजो...
19/05/2026

तपाईंहरूले गर्ने हल्ला र वास्तविकता यसकारणले फरक छ... 🤔
कमजोरीहरू होलान् तर सत्य सत्य नै हुन्छ।
तपाईंहरूले औंल्याउने कमजोरी नै हाम्रो शक्ति हो...
"Always one step ahead in the journey of academic excellence."



@01-4978978

काठमाडौँ । टोखा–१ (झोर) मा अवस्थित Triveni Sadan English Secondary School ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर....

We extend our warmest congratulations to all the SEE graduates who have made their way out. The school celebrates the ex...
12/05/2026

We extend our warmest congratulations to all the SEE graduates who have made their way out. The school celebrates the excellent result with the highest GPA 3.86 followed by other six students with A+ grade.
The tireless efforts with many sleepless nights have ultimately paid off.
Once again, huge congratulations 👏👏

Congratulations to all the students for being selected in the school house division.Being chosen for your respective hou...
09/05/2026

Congratulations to all the students for being selected in the school house division.
Being chosen for your respective house is a great opportunity to show teamwork, discipline, leadership, and talent.
We wish you all the best for upcoming house activities and competitions.
Make your house proud through hard work, unity, and good performance.

10/04/2026

यस विद्यालयका सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि यसअघि मिति २०८२/१२/२८ गते शनिबार प्रकाशित हुने भनिएको वार्षिक परीक्षाको नतिजा (Result) केही प्राविधिक कारणवश सरेको छ।
अब उक्त नतिजा मिति २०८३/०१/०६ गते आइतबार प्रकाशित गरिनेछ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
धन्यवाद।
विद्यालय: त्रिवेणी सदन अङ्ग्रेजी मा बि टाेखा १
(प्रधानाध्यापक)

Best of luck to all the SEE appearing students 2082
02/04/2026

Best of luck to all the SEE appearing students 2082

22/12/2025

Dear Parents/Students!
It is notified that the school will remain closed on the dated 2082/ 09/07 Monday due to the recent tragic incidents.

School Administration

Address

Q8VH+MF Tokha
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tribeni Sadan English Sec. School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Tribeni Sadan English Sec. School:

Shortcuts

Share