Baneshwor Multiple Campus ECA

Baneshwor Multiple Campus ECA “This page only shares photos and videos of various extracurricular and cultural activities.

For admissions or any academic inquiries, please contact the campus administration directly through the official phone number.”
📞 014620332

27/03/2026

बिजोग भएछ । गाईका रचना रिमाल ।
बार्षिक उत्सव २०८२

20/03/2026

रचना रिमाल ।। बार्षिक उत्सव २०८२ । बानेश्वर क्याम्पस ।।

बार्षिक उत्सव २०८२ 🎉🎉
20/03/2026

बार्षिक उत्सव २०८२ 🎉🎉

बानेश्वर क्याम्पस २०८१ म्यानेजमेन्ट संकाय कक्षा १२ का सर्बोत्कृष्ट बिध्यार्थी दिलन राई लाई हार्दिक बधाई।
20/03/2026

बानेश्वर क्याम्पस २०८१ म्यानेजमेन्ट संकाय कक्षा १२ का सर्बोत्कृष्ट बिध्यार्थी दिलन राई लाई हार्दिक बधाई।

17/03/2026

यहि चैत्र ६ गते सबै लाई निम्तो छ है ।

ककनी पिकनिक २०८२
22/02/2026

ककनी पिकनिक २०८२

20/02/2026

जाने हैन त भोलि पिकनिक...?

सम्पूर्ण विद्यार्थीहरूमा क्याम्पस परिसरभित्र आवश्यक शैक्षिक प्रयोजनका लागि फोटोकपी तथा प्रिन्ट सेवा स्ववियू कार्यालयबाट ...
14/02/2026

सम्पूर्ण विद्यार्थीहरूमा क्याम्पस परिसरभित्र आवश्यक शैक्षिक प्रयोजनका लागि फोटोकपी तथा प्रिन्ट सेवा स्ववियू कार्यालयबाट निशुल्क रूपमा उपलब्ध रहेको छ ।

बानेश्वर बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूको सहभागितामा आयोजना हुन गइरहेको संयुक्त वनभोज कार्यक्रम केवल घुमघाम र...
09/02/2026

बानेश्वर बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूको सहभागितामा आयोजना हुन गइरहेको संयुक्त वनभोज कार्यक्रम केवल घुमघाम र मनोरञ्जन मात्र होइन, आपसी चिनजान, एकता, सहकार्य र सम्बन्धलाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण अवसर हो।
व्यस्त शैक्षिक जीवनबीच केही समय प्रकृतिसँग बिताउँदै मित्रता, खुसी र अविस्मरणीय सम्झनाहरू सँगाल्ने यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण साथीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।
आउनुहोस्, एकताबद्ध भएर रमाइलो, उत्साह र सकारात्मक उर्जासहित यस कार्यक्रमलाई भव्य र सफल बनाऔं। 🌿✨

श्रीपञ्चमीको हार्दिक शुभकामना!माँ सरस्वतीको कृपाले ज्ञान, बुद्धि, कला र सफलताले तपाईंको जीवन सधैं उज्यालो रहोस्। ✨🙏2082
23/01/2026

श्रीपञ्चमीको हार्दिक शुभकामना!
माँ सरस्वतीको कृपाले ज्ञान, बुद्धि, कला र सफलताले तपाईंको जीवन सधैं उज्यालो रहोस्। ✨🙏
2082

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Baneshwor Multiple Campus ECA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share