Padam Khadka

Padam Khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padam Khadka, College & University, Kathmandu.

02/10/2024

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष २०८२ मा कक्षा ९ मा र २०८३ मा कक्षा १० मा लागू हुने गरी Computer Science विषयको पाठ्यक्रम परिवर्तन गरेको छ । नयाँ पाठ्यक्रममा Python Programming, AI - ChatGPT जस्ता विषयवस्तु समावेश गरिएका छन् ।

My beautiful Monday.Good Morning🌷💕Bhagawatimai Rural Municipality
05/02/2024

My beautiful Monday.
Good Morning🌷💕
Bhagawatimai Rural Municipality

जन्म दिनकाे पावन अवसरमा हार्दिक मंगलमय/स्वर्णिम शुभकामना प्रिय मित्र Betendra Kumar Dahal सर।यहाँको प्रागिक एवम् सामाजिक...
04/02/2024

जन्म दिनकाे पावन अवसरमा हार्दिक मंगलमय/स्वर्णिम शुभकामना प्रिय मित्र Betendra Kumar Dahal सर।यहाँको प्रागिक एवम् सामाजिक जिन्दगीकाे प्रगति,प्राप्ति,प्रसन्नता ,सुख र सफलताले रङ्गिन बनाेस् अनमाेल शुभकामना। प्रिय मित्र धेरै माया अनि मिठाे सम्झना।🌷💕

जन्म दिनकाे पावन अवसरमा हार्दिक मंगलमय/स्वर्णिम शुभकामना प्रिय मित्र Mahesh Shahi ज्यु।यहाँको प्रागिक एवम् सामाजिक जिन्द...
04/02/2024

जन्म दिनकाे पावन अवसरमा हार्दिक मंगलमय/स्वर्णिम शुभकामना प्रिय मित्र Mahesh Shahi ज्यु।यहाँको प्रागिक एवम् सामाजिक जिन्दगीकाे प्रगति,प्राप्ति,प्रसन्नता ,सुख र सफलताले रङ्गिन बनाेस् अनमाेल शुभकामना। प्रिय मित्र धेरै माया अनि मिठाे सम्झना।🌷💕

विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाज पहिलो यात्रामा निस्कियो❣️🙏➙सन् 2024 जनवरी 27 मा➙मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्...
28/01/2024

विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाज पहिलो यात्रामा निस्कियो❣️🙏
➙सन् 2024 जनवरी 27 मा
➙मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ।
➙तीन सय ६५ मिटर लामो आइकन अफ द सीज (Icon of the Seas)नामक सो क्रुजका २० वटा डेकहरू छन्।
➙आइकन अफ सीज बनाउन २ अर्ब डलर लागेको थियो।यसमा ७ वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड्स र ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरू रहेको बताइएको छ।

बधाई नेपाल !!!नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेकोमा बधाई  !तस्बिर स्रोत - CA...
26/01/2024

बधाई नेपाल !!!
नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेकोमा बधाई !
तस्बिर स्रोत - CAN

भारतको अयोध्यामा निर्मित राम मन्दिर उत्तर भारतमा प्रचलित "नगर" शैलिमा निर्माण गरिएको छ।
26/01/2024

भारतको अयोध्यामा निर्मित राम मन्दिर उत्तर भारतमा प्रचलित "नगर" शैलिमा निर्माण गरिएको छ।

29/10/2023
उहाँ अहिले सामाजिक सन्जालमा एकदम भाइरल हुनुभएको छ, उहाँ जनज्योति मा.वि. देवचुली नगरपालिका मा.वि गणीत शिक्षक आदरणीय होमना...
22/09/2023

उहाँ अहिले सामाजिक सन्जालमा एकदम भाइरल हुनुभएको छ, उहाँ जनज्योति मा.वि. देवचुली नगरपालिका मा.वि गणीत शिक्षक आदरणीय होमनाथ न्यौपाने हुनुहुन्छ ।

उहाँ निजामती सेवा खरिदार पदमा सिंहदरबार बाट लगभग ६ बर्ष जति सेवा दिएर जागिर बाट राजिनामा दिएर शिक्षण सेवामा आउनु भएकाे हाे । उहाँ MSc. Math मा Distinction हुनुहुन्छ।

उहाँ को पत्नी पनि स्थाइ शिक्षिका हुनुहुन्छ भने आफ्नाे एक मात्र सन्तान छोरी लाई कक्षा १० सामुदायिक विद्यालयमा पढाइरहनु भएको छ , छोरी जिल्ला प्रथम स्थान हासिल गरेकी छिन । उहाँ सर, शिक्षक पेशामा मात्र नभइ बिद्यार्थी हरुलाइ मनोरञ्जन ,अतिरिक्त पाठ्यक्रम गतिविधिहरू (ECA) लगायत वृद्ध बुबा आमाको रेखदेख गर्दै सामाजिक सेवामा पनि सकृय हुनुहुन्छ ।
❤️

Story: Nitesh Yadav

22/09/2023
10/01/2023

Are you looking for the best English stories to improve your English? Look no further! This blog will run you through 30 of the best!

Address

Kathmandu

Telephone

+9779858069300

Website

Alerts

Be the first to know and let us send you an email when Padam Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share