Anandakuti Vidyapeeth Secondary School

Anandakuti Vidyapeeth Secondary School A Non-Profit Public Trust School | Located at a UNESCO World Heritage Site | Founded by Ven.

Dr. Amritananda Mahathero | 74 Years of Glorious History | Value-Based Progressive Education at an Affordable Cost Tranquil environment, widely spread spacious land, prime location on the foot of holy Swoyambhu Stupa ( UNESCO World Heritage Site) ,easily accessible from core city and ring road

01/05/2026

🕊️🕊️बुद्ध सम्बत २५७० तथा अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना🕊️🕊️
बु.सं. २५७० को पावन अवसर तथा अन्तर्राष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गर्दछौं।

यस अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न गरिएका छन्:

🎨 Artbeat Nepal को सहयोगमा चित्रकला कार्यक्रम
✂️ Origami for Good (OFG) सँग Kirigami कार्यक्रम
🧘 किम्डोल विहारमा एकदिने बाल शिविर
🧹 हाउस डिभिजन अन्तर्गत सरसफाई कार्यक्रम
🎬 बुद्ध जीवनीसम्बन्धी चलचित्र प्रदर्शनी
🙏 श्रद्धेय भिक्षु कोशलज्यूबाट धर्मदेशना तथा अन्तरक्रिया

यी कार्यक्रमहरू सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।

We are delighted to share that our school successfully celebrated B.S. 2570 with various engaging activities:

🎨 Art Program with Artbeat Nepal
✂️ Kirigami with Origami for Good (OFG)
🧘 One-day Children’s Meditation Camp at Kimdol Vihar
🧹 House Division & School Cleanliness Drive
🎬 Buddha Biography Film Screening
🙏 Dhamma Talk & Interaction by Venerable Bhikkhu Koshal

We sincerely thank all supporting organizations and well-wishers for making these programs successful.
🕊️🕊️ B.S. 2570 & International Labour Day Celebration 🕊️🕊️

🚴‍♂️🚴‍♂️Pedal for Peace साइकल यात्रा🚴‍♂️🚴‍♂️बु.सं. २५७० को उपलक्ष्यमा शान्तिको कामनासहित Tour De' Lumbini द्वारा आयोजित ...
28/04/2026

🚴‍♂️🚴‍♂️Pedal for Peace साइकल यात्रा🚴‍♂️🚴‍♂️
बु.सं. २५७० को उपलक्ष्यमा शान्तिको कामनासहित Tour De' Lumbini द्वारा आयोजित पाँच दिने साइकल यात्रा “Pedal for Peace” आज मिति २०८३ बैशाख १५ गते आनन्दकुटी विद्यापीठ, स्वयम्भूबाट सुरु भएको छ। उक्त यात्रा बैशाख १९ गते लुम्बिनी पुगेर सम्पन्न हुनेछ।

भिक्षु महासंघद्वारा साइकल यात्रीहरूको सुस्वास्थ्य र सफल यात्राको कामना गर्दै मंगलमैत्री पाठसहित आशीर्वाद प्रदान गरिएको थियो। साइकल यात्री तथा उद्घाटन समारोहमा सहभागी सम्पूर्ण महानुभावहरूका लागि खाजा प्रायोजन गर्नुहुने आनन्दकुटी सार्वजनिक शैक्षिक गुठीका गुठीयार तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुष्करमान शाक्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

🚴‍♂️🚴‍♂️Pedal for Peace begins!🚴‍♂️🚴‍♂️
On the occasion of Buddha Jayanti 2570, the five-day “Pedal for Peace” cycling journey, organized by Tour De' Lumbini, began today (Baisakh 15, 2083) from Anandakuti Vidyapeeth, Swayambhu, and will conclude in Lumbini on Baisakh 19.

Blessings for a safe and successful journey were offered through Mangala Maitri prayers by the Buddhist Monks. Sincere thanks to Mr. Pushkarman Shakya for sponsoring refreshments.

आनन्दकुटी विद्यापीठ परिवारको तर्फबाट काठमाडौं महानगरपालिका वडा नं. १५ कार्यालयद्वारा आयोजित दोस्रो स्वयम्भू महोत्सव २०८३...
25/04/2026

आनन्दकुटी विद्यापीठ परिवारको तर्फबाट काठमाडौं महानगरपालिका वडा नं. १५ कार्यालयद्वारा आयोजित दोस्रो स्वयम्भू महोत्सव २०८३ को सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै सम्पूर्ण महानुभावहरूलाई सहभागी भई भव्यताका साथ मनाउन हार्दिक अनुरोध गर्दछौँ ।

स्वयम्भू महाेत्सव २०८३
वैशाख १२–१९

🚧 शौचालय निर्माण कार्य जारी 🚧आनन्दकुटी विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूका लागि सुविधासम्पन्न १७ वटा शौचालय निर्माण कार...
23/04/2026

🚧 शौचालय निर्माण कार्य जारी 🚧
आनन्दकुटी विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूका लागि सुविधासम्पन्न १७ वटा शौचालय निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

यस महत्वपूर्ण कार्यका लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। संकलित रकमको सदुपयोग गर्दै निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ। निर्माण कार्यसँगै चन्दा संकलन अभियान पनि जारी रहेको जानकारी गराउन चाहन्छौँ।

पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूसमक्ष यस पुण्य कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।

🌍 विदेशबाट सहयोग गर्न:
कृपया दिइएको लिंकमार्फत सहयोग गर्न सक्नुहुन्छ।
https://www.zeffy.com/en-US/donation-form/rebuilding-toilet-for-anandakuti-school

🇳🇵 नेपालबाट सहयोग गर्न:
विद्यालयको बैंक खाता वा QR Code मार्फत सिधै सहयोग गर्न सक्नुहुन्छ।
सहयोग पठाइसकेपछि Screenshot तलको माध्यममा पठाइदिनुहुन अनुरोध छ:
📧 Email: [email protected]
📱 Mobile (Viber/WhatsApp): 9801011478

A/c name : Anandakuti Vidyapeeth Public Edu. Trust
Bank: Machhapuchhre Bank
Branch: Swoyambhu
A/C type : Current
A/C no.: 0260020374800011

🙏 तपाईंहरूको अमूल्य सहयोगप्रति अग्रिम धन्यवाद।

🚧 Restrooms Construction in Progress 🚧
We’re building 17 modern toilets for students at Anandakuti Vidyapeeth, and work is moving fast!

🙏 Heartfelt thanks to all our supporters. Fundraising is still ongoing, and we warmly invite alumni, well-wishers, and donors to be part of this meaningful cause.

🌍 Donate from abroad via the link
https://www.zeffy.com/en-US/donation-form/rebuilding-toilet-for-anandakuti-school

🇳🇵 In Nepal: Bank transfer or QR payment
A/c name : Anandakuti Vidyapeeth Public Edu. Trust
Bank: Machhapuchhre Bank
Branch: Swoyambhu
A/C type : Current
A/C no.: 0260020374800011

📩 Send payment screenshot to:
[email protected] / 9801011478 (viber/whatsapp).

Every contribution counts. Thank you! 🙏

✨✨Student-Parent Interaction Program✨✨Following the final exams in Chaitra, as regular classes are yet to resume, we vis...
22/04/2026

✨✨Student-Parent Interaction Program✨✨
Following the final exams in Chaitra, as regular classes are yet to resume, we visited students’ homes to understand their situation and connect with parents. We are encouraged by the positive responses and warm hospitality.

We look forward to welcoming all students back to school soon and resuming regular classes.

चैत्रको अन्तिम परीक्षा पछि कक्षा सुचारु हुन ढिलाइ भइरहेका बेला विद्यार्थीहरूको अवस्था बुझ्न हामी अभिभावकहरूसँग भेटघाटका लागि घरदैलोमा पुगेका छौं। सकारात्मक प्रतिक्रिया र आत्मीय स्वागतले हामी उत्साहित छौं।

छिट्टै सबै विद्यार्थीहरूलाई विद्यालयमा स्वागत गर्दै नियमित कक्षामा फर्काउने प्रतीक्षामा छौं। तस्वीरमा भेटघाटका केही झलकहरू।
✨✨विद्यार्थी–अभिभावक भेटघाट कार्यक्रम✨✨

🎓 Admissions Open: Nursery to Grade 9 🎓🎊 Celebrating 75 Years of Excellence – Special Discount Available!Give your child...
16/04/2026

🎓 Admissions Open: Nursery to Grade 9 🎓
🎊 Celebrating 75 Years of Excellence – Special Discount Available!
Give your child the gift of value-based, progressive education in a peaceful learning environment located within a UNESCO World Heritage Site.

नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुला गरिएको छ ।
७५औँ हिरक जयन्तीको अवसरमा विशेष छुट !
युनेस्को विश्व सम्पदा क्षेत्रमा अवस्थित आनन्दकुटी विद्यापीठमा आफ्ना बालबालिकालाई भर्ना गराई गुणस्तरीय, मूल्य र नैतिकतामा आधारित शिक्षा दिलाउनुहोस्।
📞 Contact: 01-5371499, 9808840071

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना ।सुखद खबर! आनन्दकुटी विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूका लागि सुविधासम्पन्न १७ वटा शौ...
13/04/2026

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना ।

सुखद खबर! आनन्दकुटी विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूका लागि सुविधासम्पन्न १७ वटा शौचालय निर्माण कार्य सुरु भएको छ ।
यस महत्वपूर्ण कार्यका लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । निर्माण कार्यसँगै चन्दा संकलन अभियान पनि निरन्तर सञ्चालनमा रहेको जानकारी गराउन चाहन्छौँ ।

पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक तथा दाताहरू सबैमा यस पुण्य कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

नेपालबाटै सहयोग गर्न चाहनुहुनेहरूका लागि:
विद्यालयको बैंक खाता वा QR Code मार्फत सिधै सहयोग गर्न सक्नुहुन्छ ।
सहयोग पठाइसकेपछि त्यसको Screenshot इमेल: [email protected] / मोबाइल: 9801011478 (Viber/WhatsApp) मा पठाइदिनुहुन अनुरोध छ ।

A/c name : Anandakuti Vidyapeeth Public Edu. Trust
Bank: Machhapuchhre Bank
Branch: Swoyambhu
A/C type : Current
A/C no.: 0260020374800011

तपाईंहरूको अमूल्य सहयोगप्रति अग्रिम धन्यवाद । 🙏

https://www.zeffy.com/en-US/donation-form/rebuilding-toilet-for-anandakuti-school

13/04/2026

Alone we can do so little; together we can do so much.

Thank you to our dedicated teachers, school family, alumni, management team, and trustees for your tireless efforts in uplifting Anandakuti Vidyapeeth. Together, we will make it even greater.

✨✨AKVP Year End Camp 2082 ✨✨3 days of learning, fun, and adventure! From Sports to STEM, Pottery to Leadership Activitie...
06/04/2026

✨✨AKVP Year End Camp 2082 ✨✨

3 days of learning, fun, and adventure!

From Sports to STEM, Pottery to Leadership Activities. Give your child an enriching and unforgettable experience.

📅 25–27 Chaitra 2082
⏰ Time: 10:00 AM – 2:00 PM
📍 Anandakuti Vidyapeeth, Swayambhu
👧🧒 Open for Grade 1–9 students

📞 015371499 | 9808840071

👉 Seats are limited. Don’t miss out! Grab the opportunity today!

Note: photo is generated with AI!

🎓 SEE 2082 का विद्यार्थीहरूलाई हार्दिक शुभकामना!राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा २०८२ (SEE...
02/04/2026

🎓 SEE 2082 का विद्यार्थीहरूलाई हार्दिक शुभकामना!

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा २०८२ (SEE - Secondary Education Examination) मा सहभागी सम्पूर्ण ५१२,४२१ विद्यार्थीहरूलाई आनन्दकुटी विद्यापीठ परिवारको तर्फबाट उच्च सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हाम्रा विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई विशेष शुभकामना, तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं। तपाईंहरूको मेहनत, अनुशासन र समर्पणप्रति हामी गर्वित छौं।

📊 तथ्य झलक:
• कुल विद्यार्थी: ५१२,४२१
• छात्रा: २५४,५०१ | छात्र: २५७,९१३ | अन्य: ७
• जापानस्थित एभरेष्ट विद्यालयबाट: २३ विद्यार्थी

श्रोत: https://en.himalpress.com/see-examination-begins-512421-students-appearing/

✨ मेहनतको फल अवश्य मिठो हुन्छ - आत्मविश्वासका साथ अघि बढ्नुहोस्!

🎓 Admissions Open: Nursery to Grade 9 🎓🎊 Celebrating 75 Years of Excellence – Special Discount Available!Give your child...
31/03/2026

🎓 Admissions Open: Nursery to Grade 9 🎓
🎊 Celebrating 75 Years of Excellence – Special Discount Available!
Give your child the gift of value-based, progressive education in a peaceful learning environment located within a UNESCO World Heritage Site.

नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुला गरिएको छ ।
७५औँ हिरक जयन्तीको अवसरमा विशेष छुट !
युनेस्को विश्व सम्पदा क्षेत्रमा अवस्थित आनन्दकुटी विद्यापीठमा आफ्ना बालबालिकालाई भर्ना गराई गुणस्तरीय, मूल्य र नैतिकतामा आधारित शिक्षा दिलाउनुहोस्।

📞 Contact: 01-5371499, 9808840071

Address

Manjushri Hill, Swoyambhu , KMC Ward No. 15
Kathmandu

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

+97714271499

Website

Alerts

Be the first to know and let us send you an email when Anandakuti Vidyapeeth Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share