02/05/2026
यस थापाथली क्याम्पसको M.Sc. Engineering in Mechanical Design and Manufacturing (MSEDM) कार्यक्रममा अध्ययनरत २०७८, २०७९ र २०८० ब्याचका (२०८२ सालको Pre Final परीक्षा उत्तीर्ण गर्नुभएका) विद्यार्थीहरूका लागि Final Thesis Defense आगामी २०८३ वैशाख २१ गते, सोमबार सञ्चालन हुने जानकारी गराइन्छ।
कार्यक्रम विवरण:
मिति: २०८३ वैशाख २१ गते, सोमबार
समय: बिहान ९:१५ बजेदेखि बेलुका ५:०० बजेसम्म
स्थान: E-Hall, थापाथली क्याम्पस
साथै, यस Final Thesis Defense कार्यक्रममा सहभागी भई अवलोकन गर्न चाहने शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित विषयमा रुचि राख्ने इच्छुक सबै व्यक्तिहरूका लागि खुला आह्वान गरिएको छ।