19/09/2026
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
लोकतन्त्र, समानता, समावेशिता र राष्ट्रिय एकताको आधार हाम्रो संविधानप्रति सम्मान व्यक्त गर्दै, संविधानले सुनिश्चित गरेका अधिकार र कर्तव्यप्रति जिम्मेवार बनौं।
समृद्ध, शान्त र प्रगतिशील नेपाल निर्माणमा सबैको सहभागिता रहोस्।
पद्मश्री कलेज परिवार
#संविधानदिवस