कस्तो मेरो भग्य चहेर पनि आफ्नो बनाउन सकिन।

  • Home
  • Nepal
  • Kathmandu
  • कस्तो मेरो भग्य चहेर पनि आफ्नो बनाउन सकिन।

कस्तो मेरो भग्य चहेर पनि आफ्नो बनाउन सकिन। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कस्तो मेरो भग्य चहेर पनि आफ्नो बनाउन सकिन।, College & University, Kathmandu.

20/01/2015

मेरो पनि त मनै हो दुखीहाल्दो रहेछ ।
कतै दुखेको मनलाई समाल्न खोज्छु तर सक्दिन॥
मेरो तिम्रो जस्तो माया बिनाको
मुटु होईन ।
ठिकै छ जाऊ तिमी म एक्लै सके बाचुला नसके मरूला।
हिजो पनि यो संसारमा एक्लै थिए ।र
आज पनि एक्लै नै भाछु॥॥

18/01/2015

बालुवाको रैछ घर ढल्यो र'त बाटो मोडे,
सारा तिर तिम्रै चर्चा चल्यो र'त बाटो मोडे!
पाइलै पिच्छे बेइमानि शंकाहरू बढे पछि,
तिम्रो मुटु सधै भरि जल्यो र'त बाटो मोडे!
जस्तो भोग्यो उस्तै भोगाई बन्ने रैछ जिन्दगी यो,
तिम्रै दिलमा नया दियो बल्यो र'त बाटो मोडे!

29/09/2014

एउटा सुन्दर संसार छ मेरो यो मुटु भित्रउस्ले जिउने आधार छ मेरो यो मुटु भित्र जस्लाई मैले जिन्दगीको सहयात्री बनाएउस्कै मायानै अपार छ मेरो यो मुटु भित्र मन नै प्रफुल्लित हुन्छ जहाँ प्रवेश गरेपछिगितको मिठो झंकार छ मेरो यो मुटु भित्र मनले चहाँने जतिलाई अटाउन सक्छु हेरजहाँ खुल्ला भण्डार छ मेरो यो मुटु भित्र सानो ठुलो धनी गरिव राख्दिन भेदभावसहि सोच र बिचार छ मेरो यो मुटु भित्र मनमा छाउँछ शितलता मेरो छेउ आएसिशितल बसन्ती वहार छ मेरो यो मुटु भित्र =============

बालुवाको रैछ घर ढल्यो र'त बाटो मोडे,सारा तिर तिम्रै चर्चा चल्यो र'त बाटो मोडे!पाइलै पिच्छे बेइमानि शंकाहरू बढे पछि,तिम्र...
28/09/2014

बालुवाको रैछ घर ढल्यो र'त बाटो मोडे,
सारा तिर तिम्रै चर्चा चल्यो र'त बाटो मोडे!
पाइलै पिच्छे बेइमानि शंकाहरू बढे पछि,
तिम्रो मुटु सधै भरि जल्यो र'त बाटो मोडे!
जस्तो भोग्यो उस्तै भोगाई बन्ने रैछ जिन्दगी यो,
तिम्रै दिलमा नया दियो बल्यो र'त बाटो मोडे!

मैलाई झै गारो भाछ भने फर्कि आउ सानु!!उसको सिन्दुर पुछि मेरो सिन्दुर लाउ सानु!!एक चोटि भेट्ने धोको थियो यो मनको!!घरमा आउद...
28/09/2014

मैलाई झै गारो भाछ भने फर्कि आउ सानु!!
उसको सिन्दुर पुछि मेरो सिन्दुर लाउ सानु!!

एक चोटि भेट्ने धोको थियो यो मनको!!
घरमा आउदा गारो होला माइति जाउ सानु!!

मेरो अरु चाहना छैन अब जिबनमा !!
सगैँ बाच्नँ नपाए पनि सगैँ मर्न पाउ सानु!!

यदि उतै ऊ सगैँ हासि खुसि छौ भने!!
अब सम्झि रुन्ऩ भरि कसम खाउ सानु!!

मैलाई झै गारो भाछ भने फर्कि आउ सानु!!
उसको सिन्दुर पुछि मेरो सिन्दुर लाउ सानु!!

06/09/2014

माया के हो ?
कसलाई के थाहा यो त मुटुको व्यथा रहेछ !
जीवन के हो ?
कसलाई के थाहा यो त मिलन र विछोडको कथा रहेछ !!

हेर्नुहोस एउटि अवला नारीलाई एक्लै देखेर बस भित्रै समुहिक बलात्कार गर्ने ती अपराधीहरु को घिणलाग्दो अनुहर.....  यस्तो छ बल...
10/08/2014

हेर्नुहोस एउटि अवला नारीलाई एक्लै देखेर बस भित्रै समुहिक बलात्कार गर्ने ती अपराधीहरु को घिणलाग्दो अनुहर.....

यस्तो छ बलात्कारीहरुको मुहार हेर्नुस्
रुकुमबाट नेपालगञ्ज आउँदै गरेकी एक १८ वर्षीय
किशोरीलाई सामूहिक बलात्कार गर्ने ५ जना पक्राउ परेका छन् ।
ति पाँचजनामध्ये तीन जनाको तस्वीर
प्रहरीले सार्वजनिक गरेको छ । यी तिनै
अपराधी हुन् जसले रुकुमबाट नेपालगञ्ज आउँदै
गरेकी किशोरीलाई पालैपालो बलात्कार गरेका थिए ।
कोहलपुर बसपार्कमा बलात्कार गरेर भागेका ४ जनालाई समात्न नसके
पनि बहादुर किशोरीले खलासीलाई भने च्याप्पै हात
समाइन् र त्यसपछि छोड्दै छोडिनन् । उनले एक हातले त्यसलाई समातेर
अर्को हातले फोन गर्दै प्रहरी बोलाइन् ।
यतिबेला प्रहरीले पाँच जनालाई नै पक्राउ गरेको छ र
उनीहरुका विषयमा संसदमा समेत आवाज उठिसकेको छ ।
एक्ली निरीह किशोरी देखेर
हवसको शिकार बनाउन खोज्ने यिनीहरु हुन् ।
प्रहरीले दाङ, तुल्सीपुर नगरपालिका ९ का सुमन
बीसी र दैलेखको नारायण नगरपालिका ८ का अजिब
सुनारलाई मुख्य अभियुक्तका रूपमा मुद्दा दर्ता गरेको छ। यस्तै
सहयोगीको भूमिका निर्वाह गरेका ना४ख ५१६७
नम्बरको बसका चालक सरोज बीसी र
बसधनी दलबहादुर डीसी तथा ना४ख
८७१३ नम्बरको बसका सहचालक हरि खड्कामाथि मुद्दा चलाएको हो।

माया बस्छ मन मिलेर,जबर जस्ती कर हुदैन!कति बेला टुङ्गिने,यो जिन्दगी को भर हुदैन!कस्ले भन्छ मुटुभित्र,माया बस्ने घर हुदैन!...
09/08/2014

माया बस्छ मन मिलेर,
जबर जस्ती कर हुदैन!

कति बेला टुङ्गिने,
यो जिन्दगी को भर हुदैन!

कस्ले भन्छ मुटुभित्र,
माया बस्ने घर हुदैन!

अर्थ हुन्न पिपलको,
जहाँ साथी बर हुदैन!

माया भन्ने पुण्य चिजमा,
बर्ग, जात, थर हुदैन!

जसले माया चोखो गर्छ,
अन्याय को डर हुदैन!!

जसले माया चोखो गर्छ,
अन्याय को डर हुदैन!!

भुलेर पनि कसैले साँचो माया नगर्नुसाँचो माया गर्ने ले धोका खाँदो रहेछ.संसार भुलेर कसैलाई सम्झी नबस्नु सम्झना मैसारा जिबन ...
09/08/2014

भुलेर पनि कसैले साँचो माया नगर्नु
साँचो माया गर्ने ले धोका खाँदो रहेछ.
संसार भुलेर कसैलाई सम्झी नबस्नु सम्झना मै
सारा जिबन जाँदो रहेछ...

06/08/2014

गर्मीको समयमा
गर्लफ्रेन्डको सलले
पसिना पुछ्यो भने उस्ले
भन्छे : छि ,
मेरो सल फोहोर हुन्छ,
छोड !! .
तर . .
आमाको पछ्यौराले
पुछ्नुहोस , आमा ले भन्नु हुन्छ :
छि यो फोहोर छ,पख म
एउटा सफा तौलिया ल्याउँछु
यसैलाई भनिन्छ माया !! गाला चाट्दैमा,
अँगालो मारेर
बस्दैमा माया हुदैन !!
माया भनेको भित्रि मन
देखि चोखो अनि पबित्र
हुनुपर्छ !! जसको मूल्य हामीले
जिन्दगि भरि पनि चुकाउ
सकिदैन ...
कि कसो ???

06/08/2014

एउटा मान्छे सधैं
ससुराली जाँदोरहेछ ।
फेरि जहिले पनि भात खाने
गरी जाँदो रहेछ । सासुले
ज्वाइँलाई दिँदा सधैं घिउ हालेर
दिँदीरहिछिन् र सासुले ज्वाइँलाई भन्दिरहिछिन्:
यो चाहिँ मेरो तर्फबाट । घिउ
खान पल्केको ज्वाइँ एक
महिनासम्म भात खान आएछ ।
सासुले जहिलेपनि घिउ खान
दिन्थिन् । एक दिन कति आइरहेको भनेर जानी-
जानी घिउ दिइनन् । ज्वाइँले
पनि सासुले बिर्सिन् कि,
एकछिनमा सम्झेर देलिन् भनेर
भात बिस्तारै खायो तर सासुले
घिउ दिने छाँटकाँट नभएपछि ज्वाइँले भन्योः सासु
आमा मैले आज
बाटोमा आउँदा कत्रो लामो सर्प
देखेको, मैले अहिलेसम्म
देखेको छैन त्यस्तो सर्प ।सासुले
भनिन् कत्रो लामो सर्प थियो र ? ज्वाइँले
छिट्टो जवाफ
दिएः कति लामो भने त्यस्तै
यो मेरो थालदेखि उ
त्यो घिउको बट्टा सम्म
लामो सर्प देखेको थिएँ । हत्त न पत्त सासुले ए मैले घिउ
हाल्नै
बिर्सेछु भनेर घिउ हालिदिइन् ।

साथि हरुलाई एउटा जीवनमा हुने घटनाको प्रशन सोधछु ल । पिलिज झरको नमानि उत्तर दिनु होस ल ।अनजान मान्छे सग फोन कै भरमा कतिपय...
06/08/2014

साथि हरुलाई एउटा जीवनमा हुने घटनाको प्रशन सोधछु ल ।

पिलिज झरको नमानि उत्तर दिनु होस ल ।

अनजान मान्छे सग फोन कै भरमा कतिपय को लब परिराको हुन्छ ।

यसतो माया कतिको सफल हुनछ होला त ??

1) सफल हुन्छ ।

2) सफल हुदैन ।

3) टाईम पास मात्र हो ।

4) यस्तै बगी जाने खोला हो कुनै भर हुदैन

Address

Kathmandu
123123

Telephone

+9779847000000

Website

Alerts

Be the first to know and let us send you an email when कस्तो मेरो भग्य चहेर पनि आफ्नो बनाउन सकिन। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share