25/09/2026
🎭 संस्कृति, परम्परा र आस्थाको उत्सव - इन्द्रजात्रा! 🙏✨
परम्परा, संस्कृति र मौलिकताको उत्सव इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। ❤️
हाम्रो समृद्ध कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको सुन्दर विरासत हस्तान्तरण गरौँ। 🇳🇵✨
इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना! 🪔🎭
#इन्द्रजात्रा