सरकारी यात्रा

सरकारी यात्रा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सरकारी यात्रा, College & University, Newroad, Kathmandu.

Golden opportunity
06/10/2025

Golden opportunity

सुनौलो मौका नगुमाउनुस् है |

🔗 तपाईँको सफलता, तपाईँकै हातमा — तयारी गरौँ बसेर घरमा
For live class WhatsApp us: 9763683044/9764568959

𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 𝐓𝐞𝐚𝐦 𝐒𝐚𝐧𝐝𝐞𝐬𝐡 𝐀𝐩𝐩 𝐍𝐨𝐰:
Play store app link : https://shorturl.at/vGz7Y
App Store app link : https://shorturl.at/YrNT9

  teaching license Form varne time
05/10/2025

teaching license
Form varne time

शिक्षक अध्यापन अनुमति पत्र निम्न माध्यमिक तहको अनलाइन form भर्नु भयो त ???

Important notice
04/10/2025

Important notice

सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण समूह, साधारण उपसमूह) पदको विशेष स्वास्थ्य परीक्षण परीक्षा सम्बन्धी सूचना

बाँदर बाठो भएर मौकामा चौका हान्न आयसी Harihar Adhikari
04/10/2025

बाँदर बाठो भएर मौकामा चौका हान्न आयसी
Harihar Adhikari

Emergency Numbers! ⚠️यात्रा गर्नु अघि मौसम र सडकको अवस्था जाँच गर्न सबैलाई अनुरोध गर्दछौं।
04/10/2025

Emergency Numbers! ⚠️
यात्रा गर्नु अघि मौसम र सडकको अवस्था जाँच गर्न सबैलाई अनुरोध गर्दछौं।

Important information about pretest
03/10/2025

Important information about pretest

12/12/2024

एक हातमा टिभिको रिमोट र अर्को हातमा स्याउ, केरा, अंगुर, पिजा,burger समातेर
सरबजारको रंगीचंगी र रमझममा रुमलियर बोक्रे आधुनिकताको कुरा गर्ने तिमी र म बिच कुरा नमिल्नुको मुल कारण यही हो
Bcz मैले यो परिस्थिति भोगेको छु, तिम्ले देखेको सम्म छैनौं
So म यो परिस्थितिलाई बदलेर ति मलिन अनुहारमा मुस्काउन छाउन अहोरात्र लागि परेको एक संघर्षशील यात्री हु।

Dear girls choose a person with a good heart not a handsome animal.
21/11/2024

Dear girls choose a person with a good heart not a handsome animal.

20/11/2024

इजरायलले प्राप्त गर्यो एसियाली विकास बैंकको सदस्यता
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⏩️कहिले ? : २०२४ सेप्टेम्बर २७
⏩️इजरायल ADB को ६९ औं सदस्य बनेको हो
➡️इजरायल Non Regional राष्ट्र अन्तर्गतको २० औं सदस्य राष्ट्र बनेको छ
ADB बारे जानकारी : ...............................
स्थापना : १९६६ डिसेम्बर १९
प्रधान कार्यालय : मनिला, फिलिपिन्स
सदस्य देश : ६९ (इजरायल सहित)
हालका प्रमुख : Masatsugu Asakawa (जापान)
BRS group

20/11/2024

आर्थिक सर्वेक्षण २०८०/८२.
• नेपालको आर्थिक वृद्धिदर :- ३.८७%
प्रतिव्यक्ति आय :- १४५६ अमेरिकी डलर ($)
• प्रति व्यक्ति कुल खर्चयोग्य आय :- १८४३ डलर
• प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन :- १४३४ $
• कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र:- २४.०९%
• कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्र :- १३%
• कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्र :- ६२.९%
• रेडियो नेपालको प्रसारण पहुँच :- ९३%
• डिजिटल टेलिभिजनको पहुँच :- ७२%
• इन्टरनेट ग्राहक घनत्व :- १४३.८%
• पर्यटकको औसत बसाई :- १३.२ दिन
• प्रति पर्यटक प्रतिदिन औसत खर्च : - ४१ $
• विद्युतमा पहुँच :- ९७.७ %
• जडित विद्युत क्षमता :- ३०६० मेगावाट
कृषिमा संलग्न परिवार : - ६२%

नेपाल राष्ट्र बैंकको बिज्ञापन।
04/10/2024

नेपाल राष्ट्र बैंकको बिज्ञापन।

Address

Newroad
Kathmandu

Alerts

Be the first to know and let us send you an email when सरकारी यात्रा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share