Shaheed Shukra Secondary School

Shaheed Shukra Secondary School Government School, Bagbazar Kathmandu

चिकित्सा शिक्षा आयोग द्वारा लिईएको परीक्षामा सफल भई पुर्ण छात्रवृत्तिमा BSC Nursing कार्यक्रम अन्तर्गत बिराटनगर नर्सिङ क...
25/10/2024

चिकित्सा शिक्षा आयोग द्वारा लिईएको परीक्षामा सफल भई पुर्ण छात्रवृत्तिमा BSC Nursing कार्यक्रम अन्तर्गत बिराटनगर नर्सिङ क्याम्पस T.U.(I.O.M.), बिराटनगरमा अध्ययनको लागि छनोट हुन सफल भएकोमा # यस बिद्यालयबाट SEE उत्तीर्ण पुर्ब बिद्यार्थी अति मिलनसार, जेहन्दार र मेधावी छात्रा # जमुना जि सि लाई विशेष बधाई 👏 ♥️
कडा मिहेनत र धैर्यताले आगामी चरणहरु पार गर्दै थप उज्ज्वल भविस्यको समेत शुभकामना ब्यक्त गर्दछौ ।

21/10/2024
शुभकामना ! शुभकामना !! शुभकामना !!!
02/10/2024

शुभकामना ! शुभकामना !! शुभकामना !!!

यस कलेजका विद्यार्थी  # सानुराज डङ्गोलद्वारा सिर्जना गरिएको उत्कृष्ट कार्टुन ।
31/08/2024

यस कलेजका विद्यार्थी # सानुराज डङ्गोलद्वारा सिर्जना गरिएको उत्कृष्ट कार्टुन ।

यस कलेजका कला प्रशिक्षक तथा कलाशास्त्री श्री केशवराज खनाल कला क्रान्ति अवार्ड, २०८० बाट सम्मानित हुनु भएकोमा हार्दिक बधा...
17/08/2024

यस कलेजका कला प्रशिक्षक तथा कलाशास्त्री श्री केशवराज खनाल कला क्रान्ति अवार्ड, २०८० बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ ।

Teachers day celebration 2081 class 12 group
21/07/2024

Teachers day celebration 2081 class 12 group

Hearty Congratulations to all for outstanding result of SEE 2080. Admission open for Class 11, We assure Quality Educati...
05/07/2024

Hearty Congratulations to all for outstanding result of SEE 2080.
Admission open for Class 11, We assure Quality Education. Scholarships are available for deserving students !

Address

Bagbazar
Kathmandu

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Shaheed Shukra Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share