08/08/2018
हार्दिक निमन्त्रणा !!!
यहि श्रावण २६ गते थारु विधार्थी समाज उपत्यका समिति काठमाण्डौ को ७ औ अधिवेशन हुन गई रहेको हुनाले सो अधिवेशनलाई सफल पार्दिनु हुनको निम्ति सहभागिता जनाई दिनुहुनका लागि एक्मी ई. कलेज मा अध्यनरत सम्पुर्ण थारु विधार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
मिति: २०७५ श्रावण २६ गते शनिवार
स्थान:तमो बुद्व सेवा समिति अनामनगर, काठमाण्डो
समय: १० बजे
अधिक जानकारीका लागि सम्पर्क: मधुशुधन चौधरी
(था.वि.स. एक्मी ई. क्लेज एकाई कमिटिका मुल सँयोजक)
मो.न. ९८०७७९६८४८