बुटवल उपमहानगरपालिका शिक्षा शाखा

  • Home
  • Nepal
  • Kathmandu
  • बुटवल उपमहानगरपालिका शिक्षा शाखा
Call Directions Website Contact the university

बुटवल उपमहानगरपालिका शिक्षा शाखा The official platform for educational administration, policy implementation, and school governance within Butwal Sub-Metropolis.

Dedicated to ensuring quality and equitable education for all.

विद्यालय बन्द रहने सम्बन्धि सूचना  ।
24/09/2026

विद्यालय बन्द रहने सम्बन्धि सूचना ।

24/09/2026

सूचना

विषय: विद्यालयहरूमा पठनपाठन स्थगन (बिदा) गरिएको सम्बन्धमा।
सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिका, नगर प्रमुख स्तरीय निर्णय अनुसार नगर क्षेत्र भित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा निम्नानुसार पठनपाठन बन्द (बिदा) रहने गरी निर्णय भएकोले सोही बमोजिम कार्यान्वयन गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
बिदा सम्बन्धी विवरण:
मिति २०८३ असोज ८ गते: सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षाहरू बन्द रहने।
मिति २०८३ असोज ९ गते: सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी तथा दिवा दुवै सत्रका कक्षाहरू बन्द रहने।
बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा आफ्ना बालबालिकाहरूलाई सुरक्षित राख्न, खोला किनार वा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन सम्पूर्ण अभिभावक तथा विद्यालय परिवारमा हार्दिक अनुरोध गरिन्छ।

प्रधानाध्यापक नियुक्तिको लागि दरखास्त आव्हान सम्बन्धमा ।
22/09/2026

प्रधानाध्यापक नियुक्तिको लागि दरखास्त आव्हान सम्बन्धमा ।

होस्टेल वार्डेन आवश्यकता सम्बन्धी सूचना
04/09/2026

होस्टेल वार्डेन आवश्यकता सम्बन्धी सूचना

बुटवल उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रूपन्देहीद्वारा आज मिति २०८३ भाद्र १८ गते पालिकाको सभाहलमा आयोजित "कार...
03/09/2026

बुटवल उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रूपन्देहीद्वारा आज मिति २०८३ भाद्र १८ गते पालिकाको सभाहलमा आयोजित "कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यशाला" सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षा शाखाको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, विद्यालय सञ्चालन तथा व्यवस्थापन, र शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा विस्तृत छलफल एवं अभिमुखीकरण प्रदान गरिएको छ।

29/08/2026
बुटवल  उपमहानगरपालिकाकाे निर्णय   ।।१ - बुटवल उपमहानगरपालिका व्दारा  ५१ लाख रकम प्रधानमन्त्री        बिपद काेषमा पठाउने ...
27/08/2026

बुटवल उपमहानगरपालिकाकाे निर्णय ।।
१ - बुटवल उपमहानगरपालिका व्दारा ५१ लाख रकम प्रधानमन्त्री
बिपद काेषमा पठाउने बिपद समिति ( सबै स्थानीय
राजनीतिक दलका साथीहरू सहभागी ) र कार्यपालिकाकाे
बैठकको निर्णय ।।
२ - १३ दिन सम्म कुनै मनाेरन्जन कार्यक्रम नगर्न सबैमा अपिल
जनप्रतिनिधि हरुलाई पनि १३ दिन सम्म मनाेरन्जनका
कार्यक्रम हरुमा सहभागी नहुन कार्यपालिकाकाे निर्णय ।।
३ - जनप्रतिनिधि र कर्मचारी हरुले थप रकम काेषमा जम्मा गर्ने ।।

बुटवल उपमहानगरपालिकाले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि ५१ लाख दिने निर्णय गरेको ...
27/08/2026

बुटवल उपमहानगरपालिकाले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि ५१ लाख दिने निर्णय गरेको छ । बिहीबार बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका साथै खोज र पुनर्स्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा मार्फत उपलब्ध गराउने निर्णय गरेको हो।

शैक्षिकसत्र २०८३ मा PMT मा छनोट भएका विद्यार्थी को नामवली प्रकाशन गरिएको सूचना
27/08/2026

शैक्षिकसत्र २०८३ मा PMT मा छनोट भएका विद्यार्थी को नामवली प्रकाशन गरिएको सूचना

Address

Butwal Sub Metropolitan City
Kathmandu

Alerts

Be the first to know and let us send you an email when बुटवल उपमहानगरपालिका शिक्षा शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to बुटवल उपमहानगरपालिका शिक्षा शाखा:

Shortcuts

Share