11/09/2026
TOGETHER WE STAND !!! भोटेकोशी बाढी प्रभावितका लागि KVC को सहयोग
भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले काठमाडौँ भ्याली स्कुल तथा कलेजले HISSAN तथा PABSON मार्फत प्रधानमन्त्री राहत कोषमा रु. ६,०६,५५५/- (छ लाख छ हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग प्रदान गरेको छ। 🙏
यस मानवीय अभियानमा साथ दिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ❤️
यस कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, राहत र पुनःस्थापनाका लागि हाम्रो यो सानो प्रयास समर्पित गर्दछौँ।
हामी सबै एक साथ। 🇳🇵
संकटमा साथ, मानवतामा हात।
#हामीसबैएकसाथ #मानवताकोसाथ