Ammarbahadur saud

Ammarbahadur saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ammarbahadur saud, College & University, Kathmandu.

09/02/2026

आजको घट्ना हो यो..
प्रहरीमाथि यसरी हातपात गर्ने, राज्यका संरचनाहरू जलाउने जस्ता अराजक गतिविधिहरू गर्ने साहस कहाँबाट उत्पन्न भयो? देशमा आगो लगाउने प्रहरीमाथि ज्यादती गर्ने समूह कसले जन्मायो?

यो भिडियोमा देखिएको घटना बीरगञ्जको हो। बीरगंजको ट्रान्सपोर्ट क्षेत्रमा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तनाव उत्पन्न भएको छ। घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। ゚viralシfypシ゚viralシalシ

08/02/2026

हाम्रो क्यप्टेनको छक्का कस्तो लाग्यो ?

03/01/2026

निकोलस मादुरो र उनकी पत्नी सीलिया फ्लोरेस बिरुद्ध अभियोगपत्र दायर
✓ भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सीलिया फ्लोरेस लाई पक्राउ गरिएको केही घण्टामै संयुक्त राज्य अमेरिका ले उनीहरूविरुद्ध लागूऔषध तस्करी र आतंकवादसम्बन्धी गम्भीर आपराधिक अभियोग लगाउने घोषणा गरेको छ।
✓ अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डी ले सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै मादुरो दम्पती अमेरिकी अदालतमा कडा कारबाहीको सामना गर्नुपर्ने बताएकी हुन्।
✓बोन्डीका अनुसार मादुरो र फ्लोरेसविरुद्ध न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोगपत्र दायर गरिएको छ।
✓अभियोगपत्रमा मादुरोमाथि लागूऔषध–आतंकवाद षड्यन्त्र, कोकेन आयात षड्यन्त्र, मेशिनगन तथा विनाशकारी हतियार राखेको र ती हतियार राख्न षड्यन्त्र गरेको जस्ता आरोप लगाइएको छ।
✓ट्रम्प प्रशासनले यसअघि पनि मादुरो नेतृत्वको सरकारलाई “नार्को–आतंकवादी शासन” को संज्ञा दिँदै आएको छ।
✓पछिल्ला महिनाहरूमा अमेरिकाले क्यारिबियन क्षेत्रमा लागूऔषध बोकेको आरोपमा भेनेजुएलासँग सम्बन्धित डुङ्गामाथि कारबाही गरेको र भेनेजुएलाभित्र सैन्य लक्ष्यमा प्रहारको चेतावनी दिएको थियो।

30/12/2025

अब कोही बाकी छ त, समानुपातिक को बन्द सुचीमा पर्न?
अहिले को बन्द सुची हेर्दा केहि राम्रा ब्यक्ति बाहेक टिभी होस्ट (कार्यक्रम प्रस्तोता), कन्टेन्ट कृएटर, कलाकार, सेलेबृटी र पत्रकारको जबरजस्त उपस्थिति देखियो ।
ससद अब त्यसै पनि रङ्गमन्च बन्ने वाला छ। यसलाइ थप मनोरन्जनात्मक बनाउन बचेका अरु दलले पनि शिशन बानिया, इभा गिरी, इष्टु कार्की, शिबु पाण्डे लगायत लाइ पनि बन्द सुचिमा सुचिकृत गरुन, म जोडदार माग गर्दछु।
प्रश्न:
● के यो देशमा राजनीति बुझेको युवा जेन जी नभएकै हुन् त???
● नीति निर्माण गर्ने थलोमा यो तह सम्मको Populism को ब्यापार????अह यो ठिक हुदै भएन ।
राजनीती, अर्थात नीतिको राजा, प्रधान नीति बनाउने कुरालाइ कस्तो भद्धा मजाक बनाइयो छ्या🥹🥹
कुनै पेशामा अब्बल हुनु, राजनीति गर्ने मापदन्ड हुदै होइन ।
हिजोको दिनमा पुराना दलले बिगारे भन्दैमा झन भद्रगोल बनाउने छुट नया लाइ छैन है???

20/05/2025
स्पष्टीकरण के पि वलि लाई कमरेड भिम रावलले
25/03/2021

स्पष्टीकरण के पि वलि लाई कमरेड भिम रावलले

जबजका मूल्य र मान्यताको रक्षा गरौ !समाजवादको दिशामा अघि बढौ !!
18/03/2021

जबजका मूल्य र मान्यताको रक्षा गरौ !
समाजवादको दिशामा अघि बढौ !!

Address

Kathmandu

Telephone

+9779881303148

Website

Alerts

Be the first to know and let us send you an email when Ammarbahadur saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share