Himalayan Ayurveda Medical Science College

Call Directions Website Contact the university

Himalayan Ayurveda Medical Science College Himalayan Ayurveda Medical Science College is a premier institution offering 3-year PCL diploma in Ayurveda and General Medicine.

With skill-based training, we equip students with knowledge & skills, hands-on practice to excel in the healthcare industry.

परिक्षा तालिका संशोधन भएको सम्बन्धी सूचना  (सम्भवित प्रतिकुल मौसमको कारण)
23/09/2026

परिक्षा तालिका संशोधन भएको सम्बन्धी सूचना (सम्भवित प्रतिकुल मौसमको कारण)

Your hands. Your skill. Your career.Enroll now!Build your career in Ayurvedic Massage & Wellness Therapy with practical,...
16/09/2026

Your hands. Your skill. Your career.
Enroll now!

Build your career in Ayurvedic Massage & Wellness Therapy with practical, job-oriented training

Eligibility:
✓ SLC/SEE Passed

CAREER & JOB OPPORTUNITIES

After completing the course, you can work as:

• Assistant Massage Therapist / Massage Therapist
• Abhyangakartha (4th Level) in relevant government service opportunities
• Ayurvedic hospitals and clinics
• Wellness centres & massage centres
• Spa and therapeutic wellness centres
• Panchakarma & Ayurveda centres
• Hotels and resorts
• Home-based/private therapy services
• Self-employment and entrepreneurship
• Opportunities in wellness and hospitality sectors

WHY CHOOSE THIS COURSE?

✓ CTEVT-affiliated training
✓ Short-term 3-month course
✓ Practical & skill-based learning
✓ Career-focused training
✓ Learn traditional Ayurvedic massage techniques
✓ Opportunity for employment or self-employment

Enroll Now & Start Your Career in Ayurvedic Wellness Therapy.

महत्त्वपूर्ण सूचना प्रथम, द्वितीय तथा तृतीय वर्षका सम्पूर्ण विद्यार्थीहरू,आउँदै गरेको CTEVT बोर्ड परीक्षाको परीक्षा केन्...
01/09/2026

महत्त्वपूर्ण सूचना
प्रथम, द्वितीय तथा तृतीय वर्षका सम्पूर्ण विद्यार्थीहरू,
आउँदै गरेको CTEVT बोर्ड परीक्षाको परीक्षा केन्द्र काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजी, थापागाउँ, काठमाडौं मा निर्धारण गरिएको जानकारी गराइन्छ।

परीक्षा नजिकिँदै गर्दा सबै विद्यार्थीहरूले आफ्नो तयारीलाई अझ व्यवस्थित बनाउँदै परीक्षा केन्द्र र समयबारे विशेष ध्यान दिनुहोला। परीक्षा दिन आवश्यक पर्ने सम्पूर्ण तयारी समयमै पूरा गरी आत्मविश्वासका साथ परीक्षामा सहभागी हुनुहोस्।

तपाईंहरूको मेहनत र लगनशीलताले अवश्य राम्रो परिणाम ल्याउनेछ।
सम्पूर्ण विद्यार्थीहरूलाई आगामी बोर्ड परीक्षाको हार्दिक शुभकामना!✨

Himalayan Ayurved Medical Science College
बुद्धनगर–१०, काठमाडौं

सबैमा नागपञ्चमीकाे शुभकामना!!
17/08/2026

सबैमा नागपञ्चमीकाे शुभकामना!!

HAPPY CHARAKA JAYANTI On the auspicious occasion of Charaka Jayanti, we respectfully pay homage to Acharya Charaka, one ...
17/08/2026

HAPPY CHARAKA JAYANTI
On the auspicious occasion of Charaka Jayanti, we respectfully pay homage to Acharya Charaka, one of the most revered physicians and eminent scholars in the history of Ayurveda.

Acharya Charaka is renowned for his profound contributions to Ayurvedic medicine, diagnosis, therapeutics, preventive healthcare, and clinical practice. His teachings are principally preserved in the Charaka Samhita, one of the foundational classical texts of Ayurveda, originally based on the teachings of Acharya Agnivesha.

The Charaka Samhita presents a comprehensive approach to health and disease, emphasizing Dosha, Dhatu, Mala, Agni, Prakriti, Ahara, Vihara, Nidana, Chikitsa, and individualized patient care. It also highlights the importance of a balanced relationship between the individual, lifestyle, environment, and society.

Acharya Charaka’s timeless principles continue to guide the Ayurvedic fraternity in promoting health, preventing disease, and providing rational and holistic care.
“हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम् ।
मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते ॥”

Salutations to Acharya Charaka.
May his timeless wisdom continue to inspire every Vaidya in the service of humanity.

Happy Charaka Jayanti!
आयुर्वेदस्य जयः 🙏

 #विद्यार्थी भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने म्याद थप सम्वन्धी अत्यन्त जरुरी सूचनाBharna, Registration Submission date...
07/08/2026

#विद्यार्थी भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने म्याद थप सम्वन्धी अत्यन्त जरुरी सूचना
Bharna, Registration Submission date Extended Notice;
contact number 9765013847/9765013848
Himalayan Ayurveda Medical Science College
Buddhanagar Kathmandu

सूचनामौका परीक्षाको फाराम भर्न छुट्नुभएको छ भने कृपया यथाशीघ्र हामीलाई सम्पर्क गर्नुहोस्।साथै, अवसर परीक्षाको फाराम भर्न...
07/08/2026

सूचना
मौका परीक्षाको फाराम भर्न छुट्नुभएको छ भने कृपया यथाशीघ्र हामीलाई सम्पर्क गर्नुहोस्।
साथै, अवसर परीक्षाको फाराम भर्न छुटेका आफ्ना साथीहरूलाई पनि यो जानकारी गराइदिनुहुन अनुरोध छ।
– धन्यवाद।

अब केवल २ दिन बाँकी!आयुर्वेद क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्। आजै भर्ना भई आफ्नो भविष...
30/07/2026

अब केवल २ दिन बाँकी!
आयुर्वेद क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्। आजै भर्ना भई आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पदमा नियुक्त हुनुभएकोमा आयुर्वेद शल्यक्रियामा उच्चतम ख्याति प्राप्त गर्नुभएका बरिस...
24/07/2026

नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पदमा नियुक्त हुनुभएकोमा आयुर्वेद शल्यक्रियामा उच्चतम ख्याति प्राप्त गर्नुभएका बरिस्ठ आयुर्वेद कन्सलटेन्ट शल्य बिज्ञ आदरणीय डा. रामाधार यादवज्युलाई हार्दिक बधाईं तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्दछू 🙏जय आयुर्वेद।।

Enroll Now!फेरि भर्ना खुल्यो!स्वास्थ्य, प्राकृतिक उपचार र आयुर्वेदको ज्ञान हासिल गर्ने यो अवसर नछुटाउनुहोस्।भर्नाको अन्त...
20/07/2026

Enroll Now!
फेरि भर्ना खुल्यो!
स्वास्थ्य, प्राकृतिक उपचार र आयुर्वेदको ज्ञान हासिल गर्ने यो अवसर नछुटाउनुहोस्।

भर्नाको अन्तिम मिति: 2083-04-15
-सिट सीमित छन्।

आजै भर्ना गर्नुहोस् र आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।

Address

Buddhanagar, New Baneshwor
Kathmandu
009771

Alerts

Be the first to know and let us send you an email when Himalayan Ayurveda Medical Science College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The University

Send a message to Himalayan Ayurveda Medical Science College:

Shortcuts

Share