Broader Nepal : खाट्टी कुरा

Call Directions Website

Broader Nepal : खाट्टी कुरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Broader Nepal : खाट्टी कुरा, Kathmandu.

खाट्टी कुरा! गुमनाम यथार्थ कथा, ओझेलमा परेका व्यथा र दबेका आवाजलाई प्राथमिकता, सामाजिक मुद्दाको निष्पक्ष विश्लेषण, सचेत नेपाल र चेतनशील नेपाली निर्माणका लागि उन्नत विचारलाई Trigger गर्ने हाम्रो सानो प्रयास — Broader Nepal: A Complete Perspective

खाली सिलिन्डर बोकेर नेपाल आयल निगम अगाडि विद्यार्थीहरूको बिरोध प्रदर्शन गरेका छन्।
11/09/2026

खाली सिलिन्डर बोकेर नेपाल आयल निगम अगाडि विद्यार्थीहरूको बिरोध प्रदर्शन गरेका छन्।

Former PM Sher Bahadur Deuba has visited flood affected region in Nuwakot today.
10/09/2026

Former PM Sher Bahadur Deuba has visited flood affected region in Nuwakot today.

10/09/2026



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु बुझाउनु भएको छ ।

ग्यास नपाएको भन्दै विद्यार्थीले क्याम्पस अगाडि दाउरामा खान पकाएर खाएका छन्।
10/09/2026

ग्यास नपाएको भन्दै विद्यार्थीले क्याम्पस अगाडि दाउरामा खान पकाएर खाएका छन्।

गगन-पूर्णबहादुर भेटपछि कांग्रेसमा सहमतिको वातावरण: शीर्ष नेताहरूका प्रस्तावमा कार्यसम्पादन समितिमा ब्रिफिङ हुने ! नेपाली...
06/09/2026

गगन-पूर्णबहादुर भेटपछि कांग्रेसमा सहमतिको वातावरण: शीर्ष नेताहरूका प्रस्तावमा कार्यसम्पादन समितिमा ब्रिफिङ हुने !

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ 'वान टु वान' भेटवार्ता भएको छ। भेटमा खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण तथा नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिक नगरेको निहुँमा भाग लिनबाट वञ्चित गर्न नपाइने र १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने माग राखेका थिए। स्रोतका अनुसार सभापति थापा ती मागहरू पूरा गर्न सकारात्मक बनेपछि सहमति हुने सम्भावना प्रबल बनेको छ।
यसैबिच, आन्तरिक विवाद सुल्झाउन सभापति थापाले आइतबार बिहान अर्का नेता डा. शेखर कोइरालासँग पनि भेटवार्ता गर्दै छन्। डा. कोइरालाले पार्टी एकताका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनकै सदस्यताका आधारमा अघि बढ्ने, केन्द्रीय कार्यसमिति समायोजन गर्ने र विभिन्न समितिहरू सहमतिमा मात्र बनाउने प्रस्ताव अघि सारेका छन्। यी प्रस्तावहरूमा खड्काको पनि समर्थन रहेको बताइएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आन्तरिक सहमति जुटाउन सभापति आफैँ लागिपरेको र छलफलका उपलब्धिबारे दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकमा ब्रिफिङ हुने जानकारी दिएका छन्। शीर्ष नेताहरूबिच सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको मिति केही समय पछाडि सर्न सक्ने सङ्केतसमेत गरिएको छ।

Thank you China for these drones.
05/09/2026

Thank you China for these drones.

खुसीको खबर! Upper Trishuli 3A (UT3A) बाट १० दिन पछि श्री सञ्जय साहज्यूको सकुशल उद्धार भएको छ।
04/09/2026

खुसीको खबर!
Upper Trishuli 3A (UT3A) बाट १० दिन पछि श्री सञ्जय साहज्यूको सकुशल उद्धार भएको छ।

" नेपाल विद्यार्थी संघद्वारा नुवाकोटका होल्डिङ सेन्टरमा ३ दिने स्वास्थ्य तथा सहयोग शिविर "बाढी–पहिरोबाट प्रभावित नागरिकह...
03/09/2026

" नेपाल विद्यार्थी संघद्वारा नुवाकोटका होल्डिङ सेन्टरमा ३ दिने स्वास्थ्य तथा सहयोग शिविर "

बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ केन्द्रीय समिति अध्यक्षसहित मेडिकल अफिसर तथा काउन्सिलिङ टोली नुवाकोटका सबै होल्डिङ सेन्टरमा ३ दिने स्वास्थ्य तथा सहयोग शिविर सञ्चालन गर्न आज नुवाकोटतर्फ प्रस्थान गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको जीवन, स्वास्थ्य तथा मनोबललाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित नेपाल विद्यार्थी संघ नागरिकको साथमा उभिएको छ।

काठमाडौँ आइपुगे बलिउड अभिनेता सोनू सूद, बाढी प्रभावित क्षेत्र जाँदै।
01/09/2026

काठमाडौँ आइपुगे बलिउड अभिनेता सोनू सूद, बाढी प्रभावित क्षेत्र जाँदै।

🙏विपद्को यस कठिन घडीमा एकजुट बनौँ।🙏रसुवाको उत्तरगया गाउँपालिका–बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालय परिसरमा नेपाल वि...
01/09/2026

🙏विपद्को यस कठिन घडीमा एकजुट बनौँ।🙏

रसुवाको उत्तरगया गाउँपालिका–बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालय परिसरमा नेपाल विद्यार्थी संघले बाढी प्रभावित परिवारहरूलाई चिउरा, चामल, लत्ताकपडा, ड्राइ फुड, औषधि, गमबुट तथा कापी–कलम लगायतका राहत सामग्री वितरण गरेको छ। 🙏🇳🇵

प्रभावित नागरिकको साथमा नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संगठनहरु पनि उत्तिकै सक्रिय छन।

सेवा नै धर्म हो। 🤝
विपद्मा एकजुट बनौँ, प्रभावितलाई साथ दिऔँ, आआफ्नो ठाउँबाट सबैले सहयोग गरौं।।🙏
जय नेपाल! 🇳🇵
Raj Thebe Limbu Amrit Jung Karki Pratham Nepal Sagar Adhikari NepalBikesh Tuladhar

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Broader Nepal : खाट्टी कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share