22/04/2026
यस वाल्मीकि विद्यापीठअन्तर्गतका विभागहरूको संयोजनमा मिति २०८३ वैशाख २० गतेदेखि भागवत प्रशिक्षणसम्बन्धी कक्षाहरू सञ्चालन हुने भएकाले इच्छुक प्रशिक्षार्थीले २०८३ वैशाख १९ गतेभित्र तपसिलका व्यक्तिहरूलाई सम्पर्क गरी आफ्नो कोटा सुरक्षित गर्नुहुन सूचित गरिन्छ।
सम्पर्क
सहप्रा. चेतमणि न्यौपाने - 9841840957
उपप्रशासक कृष्णप्रसाद निरौला - 9851109703
प्राचार्य
वाल्मीकि विद्यापीठ